Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १२, शुक्रबार १५:५९
छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

Loading

महेश सिंह सिरहा लहान १२ माघ – छोराले बिदेश कमाएको पैसाले जग्गा खरिद गर्दा मिटर ब्याजीको आरोप लगाएका छन्।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ का राजदेब यादवका जेठो छोरा जिबछ यादवले बिदेशमा कमाएको पैसाले बुवा राजदेब यादवले स्थानीय सिमरित लाल चौधरी संग करिब दश बर्ष अगाडी सुरुङ्गा नगर पालिका वडा नम्बर ४ कदमाहा बजार साबिक मधुपट्टी ९ क” किता नम्बर ६०५ क्षेत्र फल ५ धुर घडेरी जग्गा खरिद गरेका थिए।
तत्कालीन २ लाख रकममा राजीनामा पास गरेको सिमरित लाल चौधरीले हाल उक्त जग्गाको मुल्य करिब २५ लाख मुल्यांकन हुँदा मिटर ब्याजीको हल्ला चल्दा उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा हालै उनले जग्गा धनी यादव माथि मिटर ब्याजीको निवेदन दर्ता गराएका छन्।जिल्ला प्रशासन कार्यालयले जग्गा धनी यादवलाई लेनदेन केहो भन्दा उनलाई मानसिक तनाव भएको कुरा पत्रकारलाई सुनाएको थियो।

जग्गा धनी यादवका अनुसार आफुले निरन्तर मालपोत तिर्दै आएको छु।२०७१ देखि २०७८ सम्म मालपोत तिरेको रसिद आफू संग सुरक्षित रहेको बताए। स्थानीय सिमरित लाल चौधरी संग २०७१ बैशाख २६ गते २ लाखमा राजीनामा पास गराएको जग्गा धनी लाल पुर्जाप्रमाणपत्र समेत आफुसंग रहेको जनाए।
यता राजनीतिको कारण सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शिव नारायण चौधरी र सुरुङ्गा ४ का सचिब कला आचार्य र वडा अध्यक्ष देब्रेन्द्र प्रसाद चौधरीले राजनीति प्रतिशोधका कारण र निवेदक चौधरीसंग मोटो धुस रकम लिएर सहर जमिन मुचुल्कामा मिटर ब्याजी हो भनेर प्रामाणित गरेका जग्गा धनी यादवले आरोप लगाएका छन्।
दुबै वडा अध्यक्षले आर्थिक प्रलोभनमा परेर आफुलाई मिटर ब्याजी साबित गर्न खोजेको आफू निकै पीडित रहेको सुनाइन्।जन प्रतिनिधिले जनतालाई सेवा गर्नु पर्नेको ठाँउमा उल्टै दु:ख दिने काम गरेको हो। गरेको सहरजमिन पुर्ण रूपमा फर्जी र एक पक्षिय रहेको उनले दाबी गरेका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ १२, शुक्रबार १५:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ १२, शुक्रबार १५:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ १२, शुक्रबार १५:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ १२, शुक्रबार १५:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ १२, शुक्रबार १५:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ १२, शुक्रबार १५:५९
Next Post
म हुँ पृथ्वीनारायण शाह !!!

म हुँ पृथ्वीनारायण शाह !!!

म हुँ पृथ्वीनारायण शाह !!!

म हुँ पृथ्वीनारायण शाह !!!

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० माघ १२, शुक्रबार १५:५९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० माघ १२, शुक्रबार १५:५९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० माघ १२, शुक्रबार १५:५९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० माघ १२, शुक्रबार १५:५९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८० माघ १२, शुक्रबार १५:५९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८० माघ १२, शुक्रबार १५:५९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० माघ १२, शुक्रबार १५:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...