Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १३, शनिबार ०५:११
छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

Loading

महेश सिंह सिरहा लहान १३ माघ – छोराले बिदेश कमाएको पैसाले जग्गा खरिद गर्दा मिटर ब्याजीको आरोप लगाएका छन्।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ का राजदेब यादवका जेठो छोरा जिबछ यादवले बिदेशमा कमाएको पैसाले बुवा राजदेब यादवले स्थानीय सिमरित लाल चौधरी संग करिब दश बर्ष अगाडी सुरुङ्गा नगर पालिका वडा नम्बर ४ कदमाहा बजार साबिक मधुपट्टी ९ क” किता नम्बर ६०५ क्षेत्र फल ५ धुर घडेरी जग्गा खरिद गरेका थिए।
तत्कालीन २ लाख रकममा राजीनामा पास गरेको सिमरित लाल चौधरीले हाल उक्त जग्गाको मुल्य करिब २५ लाख मुल्यांकन हुँदा मिटर ब्याजीको हल्ला चल्दा उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा हालै उनले जग्गा धनी यादव माथि मिटर ब्याजीको निवेदन दर्ता गराएका छन्।जिल्ला प्रशासन कार्यालयले जग्गा धनी यादवलाई लेनदेन केहो भन्दा उनलाई मानसिक तनाव भएको कुरा पत्रकारलाई सुनाएको थियो।
जग्गा धनी यादवका अनुसार आफुले निरन्तर मालपोत तिर्दै आएको छु।२०७१ देखि २०७८ सम्म मालपोत तिरेको रसिद आफू संग सुरक्षित रहेको बताए। स्थानीय सिमरित लाल चौधरी संग २०७१ बैशाख २६ गते २ लाखमा राजीनामा पास गराएको जग्गा धनी लाल पुर्जाप्रमाणपत्र समेत आफुसंग रहेको जनाए।
यता राजनीतिको कारण सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शिव नारायण चौधरी र सुरुङ्गा ४ का सचिब कला आचार्य र वडा अध्यक्ष देब्रेन्द्र प्रसाद चौधरीले राजनीति प्रतिशोधका कारण र निवेदक चौधरीसंग मोटो धुस रकम लिएर सहर जमिन मुचुल्कामा मिटर ब्याजी हो भनेर प्रामाणित गरेका जग्गा धनी यादवले आरोप लगाएका छन्।दुबै वडा अध्यक्षले आर्थिक प्रलोभनमा परेर आफुलाई मिटर ब्याजी साबित गर्न खोजेको आफू निकै पीडित रहेको सुनाइन्।जन प्रतिनिधिले जनतालाई सेवा गर्नु पर्नेको ठाँउमा उल्टै दु:ख दिने काम गरेको हो। गरेको सहरजमिन पुर्ण रूपमा फर्जी  र एक पक्षिय रहेको उनले दाबी गरेका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ १३, शनिबार ०५:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ १३, शनिबार ०५:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ १३, शनिबार ०५:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ १३, शनिबार ०५:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ १३, शनिबार ०५:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ १३, शनिबार ०५:११
Next Post
लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

सप्तरीको सुरुङ्गामा प्रथम मेयर गोल्डकप सुरु

सप्तरीको सुरुङ्गामा प्रथम मेयर गोल्डकप सुरु

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० माघ १३, शनिबार ०५:११
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० माघ १३, शनिबार ०५:११
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० माघ १३, शनिबार ०५:११
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० माघ १३, शनिबार ०५:११
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० माघ १३, शनिबार ०५:११
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० माघ १३, शनिबार ०५:११
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० माघ १३, शनिबार ०५:११
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० माघ १३, शनिबार ०५:११
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८० माघ १३, शनिबार ०५:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.