Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

म हुँ पृथ्वीनारायण शाह !!!

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १३, शनिबार ०३:३९
म हुँ पृथ्वीनारायण शाह !!!

Loading

कतिको स्मरणमा छु म बिस्यौ मलाई की, सम्झनामा छु अझै कयौं वर्ष अघि आजै को दिन यस नेपाल आमाको कोखमा लिई जन्म जन्म लिँदै कयौं प्रणका साथ भित्रिएको थिए निभाउन एकिकरणको कर्म दायित्वले भरिएको मेरो मस्तिष्क अनि आँटले भरिएको मेरो मन चम्किला मेरा आँखा अनि आँखा भरि छरिएर बसेका नेपालीलाई एउटै मालामा गाँस्ने मनन राम नवमी को दिन गरेको थिए मैले राज्यारोहण एकताबद्धको लागि दिए योगदान र गरे आफ्नो जीवन समर्पण छरपस्ट रहेका मेरो नेपाल आमाको अड्गलाई सिङ्गो बनाउने अभियानमा बित्यो मेरो जीवन बिस्यों की सम्झिरछौं हो मैले नै हो, छरिएका नेपालीलाई जुटाई गरे समग्र नेपाललाई एकीकरण तिमी अहिले पुतली झैँ उडिरहेको छौ मैले सजाएको साझा फूलबारीमा अनि रोपेर हुर्काएको मेरै फूलको बगानमा मैले देखिरहेको छु है,साझा फूलबारीको ती फूलहरू झर्दै गएकोअनि एक एक गरी टुक्रिदै गएको छ।

त्यो फूलबारीको फूल सजाउन भोगेको आफ्नो लगन साहस र वीरताले गरेको छु मैले धेरै हार जीवनको कठीन युद्ध पार तिमी फुलाउँछौ छाती म नेपाली हुँ भनेर गर्वको साथ
के तिमीलाई सम्झना छ, टुक्रिएको एक एक अंशलाई जोड्को थिए दिएर आफ्नो त्याग विविधतामा एकताको प्रकाश झलक्याई समेटेको थिए मिलाई ताल मा ताल हो एकताबद्ध भएर नै देख्न पाइरहेको छौ आज यो सिंगो नेपाल न्यायको देउता मलाई मान्थे, अनि न्याय नपाए गोर्खा जाउँ भन्थे न्याय र अन्यायलाई तराजुमा तौली,अन्यायीलाई सजाए मैले दिन्थे कानूनको पानामा कोरेको अन्यायीहरुको लागि दर्दनायक दण्ड बिस्य की सम्झिरछौ,ती मैले बनाएको कानूनको पाना पनि खिइँदै गएको छ।

न्याय र अन्यायको तराजु पनि अन्याय तिरै ढल्किदै गएको छ। मैले देखिरहेको छु है,अन्यायीहरुले न्याय पाई छाती फुलायी हिडिरहेको छ हैमेरो जन्म दिनको उपहार स्वरूप सबै सँग केही माग्छुमैले सजाएको चार जात छत्तिस वर्णको साझा फूलबारीलाई गोडमेल गर्दै गर तिमी दुई ढुङ्गा बीचको सानो तरुल मानिने विशाल देशको विविधतालाई उजागर गर्दै जाउ तिमी विर गोर्खाली भनेर चिनाएको थिए मैले मेरो देशलाई, वीर नेपाली भनी संसारै भरि चिनाउ तिमी पनी जात भाषा धर्म र संस्कृतिको सुन्दर विविधतालाई अंगिकार गर्दै मेरो शिर लाई झुक्न नदेऊ तिमी मेरा इतिहासमा रचेका ती योगदानहरु एकताकोलागि अंगाल तिमीले पनि न्यायका ती पाठ अनि मेरा अनमोल लगन शिप र मेहनत नबिर्सिनु है,अन्यायको बिरुद्ध लडी सधैं सत्यको साथ दिनु तिमी पनि यो संदेश सम्पूर्ण नेपालीजनमा छरिएर जाओस् है।

जिम्मा छ अब तिम्रो काधमा निरन्तरता दिन यो देशको एकता हिमाल पहाड तराई कसैलाई नसम्झिनु है भिन्नता निस्वार्थ सेवा गरी नेपाली र नेपाल आमालाई माया गर तिमी मैले त मेरो जीवन वीरता र सत्यतालाई पुष्टि गर्दै गरे निर्वाह बिस्य की सम्झिरछौ,बोलिरहेको छु म सिङ्गो नेपालको निर्माणकर्ता उही पृथ्वीनारायण शाह,उहि पृथ्वीनारायण शाह !!!..
रचनाकार सदिक्षा साह,वि. ऐन. एस,दोस्रो वर्ष नेपाली सेना स्वास्थ विज्ञान संस्थान, नर्सिङ महाविद्यालय सानोभर्याङ,काठमाडौँ

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० माघ १३, शनिबार ०३:३९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० माघ १३, शनिबार ०३:३९
लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

२०८० माघ १३, शनिबार ०३:३९
नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

२०८० माघ १३, शनिबार ०३:३९
सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

२०८० माघ १३, शनिबार ०३:३९

अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था दयनीय, श्रम ऐन कार्यान्वयनमै सीमित

२०८० माघ १३, शनिबार ०३:३९
Next Post
म हुँ पृथ्वीनारायण शाह !!!

म हुँ पृथ्वीनारायण शाह !!!

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० माघ १३, शनिबार ०३:३९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० माघ १३, शनिबार ०३:३९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० माघ १३, शनिबार ०३:३९
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० माघ १३, शनिबार ०३:३९
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० माघ १३, शनिबार ०३:३९
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० माघ १३, शनिबार ०३:३९
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० माघ १३, शनिबार ०३:३९
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० माघ १३, शनिबार ०३:३९
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८० माघ १३, शनिबार ०३:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.