Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

म हुँ पृथ्वीनारायण शाह !!!

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १३, शनिबार ०४:०४
म हुँ पृथ्वीनारायण शाह !!!

Loading

– कतिको स्मरणमा छु म बिस्यौ मलाई की, सम्झनामा छु अझै कयौं वर्ष अघि आजै को दिन यस नेपाल आमाको कोखमा लिई जन्म जन्म लिँदै कयौं प्रणका साथ भित्रिएको थिए निभाउन एकिकरणको कर्म दायित्वले भरिएको मेरो मस्तिष्क अनि आँटले भरिएको मेरो मन चम्किला मेरा आँखा अनि आँखा भरि छरिएर बसेका नेपालीलाई एउटै मालामा गाँस्ने मनन राम नवमी को दिन गरेको थिए मैले राज्यारोहण एकताबद्धको लागि दिए योगदान र गरे आफ्नो जीवन समर्पण छरपस्ट रहेका मेरो नेपाल आमाको अड्गलाई सिङ्गो बनाउने अभियानमा बित्यो मेरो जीवन बिस्यों की सम्झिरछौं हो मैले नै हो, छरिएका नेपालीलाई जुटाई गरे समग्र नेपाललाई एकीकरण तिमी अहिले पुतली झैँ उडिरहेको छौ मैले सजाएको साझा फूलबारीमा अनि रोपेर हुर्काएको मेरै फूलको बगानमा मैले देखिरहेको छु है,साझा फूलबारीको ती फूलहरू झर्दै गएकोअनि एक एक गरी टुक्रिदै गएको छ।
त्यो फूलबारीको फूल सजाउन भोगेको आफ्नो लगन साहस र वीरताले गरेको छु।

मैले धेरै हार जीवनको कठीन युद्ध पार तिमी फुलाउँछौ छाती म नेपाली हुँ भनेर गर्वको साथ के तिमीलाई सम्झना छ, टुक्रिएको एक एक अंशलाई जोड्को थिए दिएर आफ्नो त्याग विविधतामा एकताको प्रकाश झलक्याई समेटेको थिए मिलाई ताल मा ताल हो एकताबद्ध भएर नै देख्न पाइरहेको छौ आज यो सिंगो नेपाल न्यायको देउता मलाई मान्थे, अनि न्याय नपाए गोर्खा जाउँ भन्थे न्याय र अन्यायलाई तराजुमा तौली,अन्यायीलाई सजाए मैले दिन्थे कानूनको पानामा कोरेको अन्यायीहरुको लागि दर्दनायक दण्ड बिस्य की सम्झिरछौ,ती मैले बनाएको कानूनको पाना पनि खिइँदै गएको छ।
न्याय र अन्यायको तराजु पनि अन्याय तिरै ढल्किदै गएको छ। मैले देखिरहेको छु है,अन्यायीहरुले न्याय पाई छाती फुलायी हिडिरहेको छ हैमेरो जन्म दिनको उपहार स्वरूप सबै सँग केही माग्छुमैले सजाएको चार जात छत्तिस वर्णको साझा फूलबारीलाई गोडमेल गर्दै गर तिमी दुई ढुङ्गा बीचको सानो तरुल मानिने विशाल देशको विविधतालाई उजागर गर्दै जाउ तिमी विर गोर्खाली भनेर चिनाएको थिए मैले मेरो देशलाई, वीर नेपाली भनी संसारै भरि चिनाउ तिमी पनी जात भाषा धर्म र संस्कृतिको सुन्दर विविधतालाई अंगिकार गर्दै मेरो शिर लाई झुक्न नदेऊ तिमी मेरा इतिहासमा रचेका ती योगदानहरु एकताकोलागि अंगाल तिमीले पनि न्यायका ती पाठ अनि मेरा अनमोल लगन शिप र मेहनत नबिर्सिनु है,अन्यायको बिरुद्ध लडी सधैं सत्यको साथ दिनु तिमी पनि यो संदेश सम्पूर्ण नेपालीजनमा छरिएर जाओस् है।

जिम्मा छ अब तिम्रो काधमा निरन्तरता दिन यो देशको एकता हिमाल पहाड तराई कसैलाई नसम्झिनु है भिन्नता निस्वार्थ सेवा गरी नेपाली र नेपाल आमालाई माया गर तिमी मैले त मेरो जीवन वीरता र सत्यतालाई पुष्टि गर्दै गरे निर्वाह बिस्य की सम्झिरछौ,बोलिरहेको छु म सिङ्गो नेपालको निर्माणकर्ता उही पृथ्वीनारायण शाह,उहि पृथ्वीनारायण शाह !!!..
रचनाकार सदिक्षा साह,वि. ऐन. एस,दोस्रो वर्ष नेपाली सेना स्वास्थ विज्ञान संस्थान, नर्सिङ महाविद्यालय सानोभर्याङ,काठमाडौँ

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० माघ १३, शनिबार ०४:०४
लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

लोकतन्त्र र विकासको नारासहित यादवको घरदैलो तीव्र, स्थानीयको व्यापक समर्थन

२०८० माघ १३, शनिबार ०४:०४
सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

२०८० माघ १३, शनिबार ०४:०४

अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था दयनीय, श्रम ऐन कार्यान्वयनमै सीमित

२०८० माघ १३, शनिबार ०४:०४
लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

२०८० माघ १३, शनिबार ०४:०४
लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

२०८० माघ १३, शनिबार ०४:०४
Next Post
छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

छोराले बिदेश कमाएको पैसाले जग्गा किन्दा मिटर ब्याजीको आरोप

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

लकवा,गेठिया,बातरसको उपचार परोपकार हेल्थकेयरमा

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८० माघ १३, शनिबार ०४:०४
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० माघ १३, शनिबार ०४:०४
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० माघ १३, शनिबार ०४:०४
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८० माघ १३, शनिबार ०४:०४
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८० माघ १३, शनिबार ०४:०४
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८० माघ १३, शनिबार ०४:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.