Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

महेश सिंह by महेश सिंह
२०८० श्रावण १०, बुधबार ०५:४९
किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

Loading

महेश सिंह सिरहा लहान १० श्रावण – किसानहरुको सह र सहुलियतताको लागी धनगढीमाई नगरपालिकाले पालिक भित्र रहेका सम्पूर्ण वडाका किसानहरुले कृषि खेतीमा प्रयोग गरेका सिचाइ मिटरको बिल सहसुलको भुक्तानी धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो प्रमुख प्रसासकिय अधिकृत गोपाल प्रसाद वगाले लगायत विभिन्न शखा प्रमुख र किसान अगुवाहरुको रोहबरमा नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई चेक हस्तान्तरण गरेका छन्।

किसानहरुको सहजताका लागी पालिकाले कृषि उत्पादनमा र आय स्तरमा वृद्धिको लागी किसानले प्रयोग गरेका सिचाई मिटरको बिलको भुक्तानी दिएका हुन्।किसानले प्रयोग गरेको चाईको बिल १८ लाख २२ हजार ६ सय १४ रुपैया ५० पैसाको चेक कुमारी बैंक लिमिटेडको चेक हस्तान्तरण गरेका हुन्। पालिकाले बिल मसुल भुक्तानी गर्दा लभाम्बित भएका किसानहरुले निकै खुशी व्यक्त गरेका छन्।

चेक हस्तान्तरण गर्दै नगर प्रमुख महतोले भने समय पानी पर्दैन किसानहरुलाई मल खादको अभाव हुन्छ खेती पाती गर्न निकै गाह्रो भएको हुँदा राहत स्वरुप किसानले प्रयोग गरेको सिचाइ मिटरको बिल भुक्तानी गर्न लागेको प्रमुख शिव शंकर महतोले बताए।किसानको हकमा पालिकाले सराहनीय कार्य गर्दै किसानले प्रमुख महतोलाई धन्यवाद दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण १०, बुधबार ०५:४९
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण १०, बुधबार ०५:४९
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८० श्रावण १०, बुधबार ०५:४९
Next Post
किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण १०, बुधबार ०५:४९
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण १०, बुधबार ०५:४९
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८० श्रावण १०, बुधबार ०५:४९
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८० श्रावण १०, बुधबार ०५:४९
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८० श्रावण १०, बुधबार ०५:४९
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८० श्रावण १०, बुधबार ०५:४९
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.