Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

महेश सिंह by महेश सिंह
२०८० श्रावण १०, बुधबार ०६:०१
किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

Loading

महेश सिंह सिरहा लहान १० श्रावण – किसानहरुको सह र सहुलियतताको लागी धनगढीमाई नगरपालिकाले पालिक भित्र रहेका सम्पूर्ण वडाका किसानहरुले कृषि खेतीमा प्रयोग गरेका सिचाइ मिटरको बिल सहसुलको भुक्तानी धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतो प्रमुख प्रसासकिय अधिकृत गोपाल प्रसाद वगाले लगायत विभिन्न शखा प्रमुख र किसान अगुवाहरुको रोहबरमा नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई चेक हस्तान्तरण गरेका छन्।

किसानहरुको सहजताका लागी पालिकाले कृषि उत्पादनमा र आय स्तरमा वृद्धिको लागी किसानले प्रयोग गरेका सिचाई मिटरको बिलको भुक्तानी दिएका हुन्।किसानले प्रयोग गरेको चाईको बिल १८ लाख २२ हजार ६ सय १४ रुपैया ५० पैसाको चेक कुमारी बैंक लिमिटेडको चेक हस्तान्तरण गरेका हुन्। पालिकाले बिल मसुल भुक्तानी गर्दा लभाम्बित भएका किसानहरुले निकै खुशी व्यक्त गरेका छन्।

चेक हस्तान्तरण गर्दै नगर प्रमुख महतोले भने समय पानी पर्दैन किसानहरुलाई मल खादको अभाव हुन्छ खेती पाती गर्न निकै गाह्रो भएको हुँदा राहत स्वरुप किसानले प्रयोग गरेको सिचाइ मिटरको बिल भुक्तानी गर्न लागेको प्रमुख शिव शंकर महतोले बताए।किसानको हकमा पालिकाले सराहनीय कार्य गर्दै किसानले प्रमुख महतोलाई धन्यवाद दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० श्रावण १०, बुधबार ०६:०१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० श्रावण १०, बुधबार ०६:०१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० श्रावण १०, बुधबार ०६:०१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० श्रावण १०, बुधबार ०६:०१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० श्रावण १०, बुधबार ०६:०१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० श्रावण १०, बुधबार ०६:०१
Next Post
नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

बिकास निर्माणमा अग्रसर हुँदै अध्यक्ष सम्झना सिंह

बिकास निर्माणमा अग्रसर हुँदै अध्यक्ष सम्झना सिंह

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८० श्रावण १०, बुधबार ०६:०१
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८० श्रावण १०, बुधबार ०६:०१
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० श्रावण १०, बुधबार ०६:०१
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० श्रावण १०, बुधबार ०६:०१
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० श्रावण १०, बुधबार ०६:०१
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० श्रावण १०, बुधबार ०६:०१
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० श्रावण १०, बुधबार ०६:०१
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० श्रावण १०, बुधबार ०६:०१
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० श्रावण १०, बुधबार ०६:०१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.