Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८० श्रावण ११, बिहीबार ०२:१९
नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

Loading

महेश सिंह सिरहा ११ लहान –सिरहाको लहानमा नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम सम्पन्न भएको छ।सिरहा सप्तरी धनुषा मोहोतरी सर्लाही मोरङ्ग लगायत भ्यालुयर्सहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए।लहान स्थित एक बृहत कार्यक्रमको आयोजना गरी काम गर्दा आउने चुनौती र कठनियाईहरुको विषयमा गहन छलफल गरेका थिए।

भ्यालुयर्स गर्नु समान्य कुरा न रहेको चर्चा गर्दै हामी सम्पुर्ण पेसा कर्मीहरु एक जुट भएर अगाडि बढनु पर्नेमा जोड दिनु भयो।संगठनमा आबद्ध रहेका पेशा कर्मीसाथीहरूले कामको दौरानमा पर्न जाने चुनौतीपूर्ण कठनियाई एक अर्कालाई सहयोग गर्नु पर्नेमा जोड दिदै बिज्ञप्ती समेत निकाल्नु पर्ने संगठनका केन्द्रिय कार्यबाहक अध्यक्ष लक्षमण सेराय लाई ध्यानाकर्षण गराएका थिए।

देशै भरी संगठन बिस्तारमा हामी सबैलाई सहयोग गर्नु पर्ने जनाए।लहानको लागी च्यापटर समेत गठन गरेको हुन्।कार्यक्रममा लहान स्थित रहेको अधिकांन्स बैंकका प्रबन्धक र नापी कार्यालय लहानका प्रमुख संजय कुमार सिंह र मालपोत कार्यालय लहानकाका प्रमुख दिपेन्द्र कुमार चौधरी लगायत सयौं भ्यालुयर्सहरुको सहभागीता रहेको आयोजले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण ११, बिहीबार ०२:१९
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण ११, बिहीबार ०२:१९
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८० श्रावण ११, बिहीबार ०२:१९
Next Post
नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

नेपाल भ्यालुयर्स एशोसिएसनको कार्यक्रम लहानमा सम्पन्न

बिकास निर्माणमा अग्रसर हुँदै अध्यक्ष सम्झना सिंह

नशा ईन्स्टिच्युट र हिमालयन कलेजद्वारा करियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण ११, बिहीबार ०२:१९
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८० श्रावण ११, बिहीबार ०२:१९
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८० श्रावण ११, बिहीबार ०२:१९
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८० श्रावण ११, बिहीबार ०२:१९
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८० श्रावण ११, बिहीबार ०२:१९
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८० श्रावण ११, बिहीबार ०२:१९
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.