Nepal BBC
Wednesday, April 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रुपान्तरण शिक्षाका लागी लहानमा तालीम

महेश सिंह by महेश सिंह
२०८० असार ८, शुक्रबार ०३:५९
रुपान्तरण शिक्षाका लागी लहानमा तालीम

Loading

महेश सिंह सिरहा लहान ८ असार – समाजमा रहेका कुरुतीलाई अन्त गर्न जनचेतना अभियान नेपाल(प्याक नेपालद्वारा) सिरहाको लहानमा रुपान्तरण शिक्षा सहजकर्ता तालीम सिरहाको लहानमा सुरु भएको छ्।

लुथरन वलड फिडरेशन नेपालको आर्थिक सहयोगमा प्याक नेपालले स्थानीय सरकारको समन्वयमा समाजिक कुरुतीहरुलाई अन्तगर्न समतामूलक समाज निर्माणमा अहम् भुमिका रहोस् भन्ने उदेश्यले हरेक नागरिकको समान अधिकार र न्याय पहुँच अभिवृद्धि गराउनको लागी स्थानीय सरकारको समन्वयमा वडाहरुमा टिम गठन गरी कार्यक्रम संचालन गर्दै आएका छन्।

सिरहामा सिरहा नगरपालिकामा ४ वटा वडामा १२ वटा समुह संचालनमा रहेका छन्।बाँकी वडाहरुमा संचालनमा ल्याउने आयोजक संस्था प्याक नेपालका कार्यकारी निर्देशक शुनिल यादवले जनाए। संस्थाले बिगत लामो समय देखि शिक्षा स्वास्थयको क्षेत्रमा काम गर्दै आएका छन्। शिक्षा जनस्वास्थ जिबिको उपार्जन महिला बालबालिकाको ईस्युमा काम गर्दै आएका छन।

कार्यक्रममा सिरहा ७ र धनुषा ५ गरी जम्मा १२ जनाको सहभागिता रहेको आयोजक संस्थाको प्रतिनिधि मिथलेश कुमार यादवले बताए। रुपान्तरण समाजका लागी प्रशिक्षण प्रशिक्षक तालीमको सहजीकरण बेद निधी ढकालले गर्नु भएको तालीम ४ गते देखि सुरु भएको छ भने १० गते समापन हुने बताए।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार ८, शुक्रबार ०३:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० असार ८, शुक्रबार ०३:५९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० असार ८, शुक्रबार ०३:५९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० असार ८, शुक्रबार ०३:५९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० असार ८, शुक्रबार ०३:५९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० असार ८, शुक्रबार ०३:५९
Next Post
घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

घातक रोग बिरामीलाई ५ लाख भुक्तानी

कृषक महासंघद्वारा किसानलाई सामग्री वितरण

कृषक महासंघद्वारा किसानलाई सामग्री वितरण

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० असार ८, शुक्रबार ०३:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० असार ८, शुक्रबार ०३:५९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० असार ८, शुक्रबार ०३:५९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० असार ८, शुक्रबार ०३:५९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० असार ८, शुक्रबार ०३:५९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० असार ८, शुक्रबार ०३:५९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० असार ८, शुक्रबार ०३:५९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० असार ८, शुक्रबार ०३:५९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० असार ८, शुक्रबार ०३:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.