Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कृषक महासंघद्वारा किसानलाई सामग्री वितरण

महेश सिंह by महेश सिंह
२०८० असार १०, आईतवार ०३:५३
कृषक महासंघद्वारा किसानलाई सामग्री वितरण

Loading

महेश सिंह सिरहा लहान १० असार – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ का २५ जना किसानहरुलाई पोषण बगैंचा उत्पादन सामाग्री वितरण गरेका छन्।राष्ट्रिय कृषक समुह महासंघ नेपाल र केयर नेपालको आर्थिक सहयोग र स्थानीय सरकारको समन्वयमा महासंघले लक्ष्मीपुर पतारीको सम्पुर्ण वडामा पोषण बगैंचा उत्पादन सामग्री वितरण गरेका छन्।

किसानहरुलाई उत्पादन क्षेत्र लाई वृद्धि गरी आर्थिक सबल र उत्पादन गरेको बस्तुबाट मनग्य आमदानी लिउन भने उदेश्यले महासंघले किसानहरुको लागी सामग्री वितरण गर्ने गरेका छन्।महासंघले एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेका महासंघका कर्मचारी राम सेवक रामले बताए।

गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पालिकाको उपाध्यक्ष अमर कला यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।सम्बन्धित शाखाको प्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको आयोजकले जनाए।किसानहरुको आर्थिक स्तर उन्तीको लागी भौचरको माद्य्यबाट बिबिधी कृत पोषण बगैंचा कार्यक्रम अन्तर्गत कृषक सामग्री वितरण गरेको हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार १०, आईतवार ०३:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार १०, आईतवार ०३:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार १०, आईतवार ०३:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार १०, आईतवार ०३:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार १०, आईतवार ०३:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार १०, आईतवार ०३:५३
Next Post
एपेक्स एजुकेशनलले मन जित्दै विद्यार्थी

एपेक्स एजुकेशनलले मन जित्दै विद्यार्थी

एपेक्स एजुकेशनलले मन जित्दै विद्यार्थी

एपेक्स एजुकेशनलले मन जित्दै विद्यार्थी

स्कुल बालबालिकालाई ब्याग सहयोग

स्कुल बालबालिकालाई ब्याग सहयोग

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८० असार १०, आईतवार ०३:५३
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८० असार १०, आईतवार ०३:५३
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८० असार १०, आईतवार ०३:५३
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८० असार १०, आईतवार ०३:५३
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८० असार १०, आईतवार ०३:५३
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८० असार १०, आईतवार ०३:५३
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८० असार १०, आईतवार ०३:५३
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८० असार १०, आईतवार ०३:५३
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८० असार १०, आईतवार ०३:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.