Nepal BBC
Monday, June 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पुर्व कानुन मन्त्री श्रेष्ठको लघुबित संस्थामा पीडित महिलाहरुद्वारा तलाबन्दी

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ ५, शुक्रबार १२:३१
पुर्व कानुन मन्त्री श्रेष्ठको लघुबित संस्थामा पीडित महिलाहरुद्वारा तलाबन्दी

Loading

महेश सिंह सिरहा लहान ५ जेष्ठ – लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित रहेको
डिप्रोक्स लघुबित बितीय संस्थामा पीडित महिलाहरुले कार्यालयमा तोडफोड र दुई जना कर्मचारी माथी कुटपिट गरेका छन्।तालाबन्दी गर्न गएका लघुबितीय विरुद्धका संघर्ष समितिका पदाअधिकारी महिलाहरुसंग समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिदा कर्मचारी कुटपिट गरेका छन्।

अरु आधा दर्जन लघुबितीय संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। मेरो माईक्रोफाईनान्स लघुबित बितीय संस्था लि.
जिबन बिकास लघुबित बितीय संस्था लि. पुर्व कानुनी मन्त्री लिला नाथ श्रेष्ठले संचालन गरेको शृजनशील लघुबित बितीय संस्था,निर्धन उत्थान लघुबित बितीय संस्था लिमिटेड,समीट लघुबित बितीय संस्था लिमिटेड लगायत आधादर्जन लघुबित संस्थामा तोडफोड नाङ्गा झार गर्दै कर्मचारीहरुलाई कुटपिट समेत गरेका छन्।

नयाँ चोहर्वा चौकबाट संघर्ष समितिका मधेस प्रदेश सचिब तथा सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सुरु गरेको आन्दोलन चोहर्वा हुँदै गोलबजार सम्म पुगेका थिए।
संघर्ष समितिका प्रमुख अतिथि पुनम चौधरी अभियान कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

बिगत १५ महिना अगाडी संघीय राजधानी काठमाडौंको माईतीघर मंण्डलाबाट मणिराम गेवालीको नेतृत्वमा सुरु भएको लघुबित ज्यादतीको अभियान देश भरी आंतकित भएका छन्।लघुबितले प्रेसर गरेर ३० बर्षमा करिब १८ हजार महिलाहरुको मृत्यु हुन् बाध्य बनाएका छन्।

लघुबित विरुद्धको अभियानमा लागेका पीडित महिलाहरुले देशै भरी आन्दोलन गरिरहेका छन्।आर्थिक अर्थ तन्त्र मजबुत गर,झोले संस्था खारेज गर,महिला मार्न पर्दैन,महिला हंसा बन्द गर बचत गरेको रकम फिर्ता गर लगायत ५ सुत्रीय माग राखेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
Next Post
नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ ५, शुक्रबार १२:३१
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० जेष्ठ ५, शुक्रबार १२:३१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.