Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ ७, आईतवार ०६:२०
बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

Loading

महेश सिंह सिरहा लहान ७ जेष्ठ – वैदेशिक रोजगारीमा खाडि मुलुक गएका लहान नगरपालिका २२ का सुमन कुमार सिंहले बिदेशबाट फर्के आफ्नै देशमा ठुलो फर्निचर उधोग संचालन गरेका छन।

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लहान नगरपालिका वडा नम्बर १ ट्राफिक प्रहरी कार्यालय उतर पट्टी सुमन जेनरल फर्निचर उधोग संचालनमा ल्याएका छन्।करिब ५ बर्ष अगाडि संचालनमा ल्याएको छ्। सिरहा सप्तरी धनुषा मोहोतरी लगायतका जिल्लामा सबैभन्दा सस्तो र गुणस्तरीय उपलब्ध गराउने गरेका छन्।

सुमन फर्निचर उधोगले अफिस घर बिवाह लगायतका ठाउँमा प्रयोगमा आउने विभिन्न किसिमको फर्निचर उपलब्ध रहेका छन। नयाँ बर्ष२०८० को उपलक्ष्यमा फर्निचर खरिदमा विशेष छुट दिएका संचालक सिंहले नजाए। फर्निचर खरिद गरेमा विशेष छुट दिएका छन् भने फर्निचर खरिद गर्न ग्राहकको भिड लाग्ने गरेका छन।

नेपाल भारतका करिब १० जना ब्यक्तीलाई रोजगार समेत दिएका छन।फर्निचर खरिद गरेमा घर सम्म पुर्याउने ब्यवस्था रहेका छन्।लहानमा सबैभन्दा गुणस्तरीय फर्निचर र टीकाउ फर्निचर सुमन फर्निचरमा उपलब्ध रहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ ७, आईतवार ०६:२०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ ७, आईतवार ०६:२०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ ७, आईतवार ०६:२०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ ७, आईतवार ०६:२०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ ७, आईतवार ०६:२०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ ७, आईतवार ०६:२०
Next Post
लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

विभिन्न जिल्लामा चाडपर्व र परम्परामा हुने आक्रमणप्रति किरणकुमार साहको चिन्ता

विभिन्न जिल्लामा चाडपर्व र परम्परामा हुने आक्रमणप्रति किरणकुमार साहको चिन्ता

संसदमा चर्काचर्की: घुसखोरी र दोहोरो नागरिकताको आरोपमा सांसद चौरसियाले रवि लामिछानेमाथि औंला उठाए

संसदमा चर्काचर्की: घुसखोरी र दोहोरो नागरिकताको आरोपमा सांसद चौरसियाले रवि लामिछानेमाथि औंला उठाए

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० जेष्ठ ७, आईतवार ०६:२०
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० जेष्ठ ७, आईतवार ०६:२०
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० जेष्ठ ७, आईतवार ०६:२०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० जेष्ठ ७, आईतवार ०६:२०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० जेष्ठ ७, आईतवार ०६:२०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० जेष्ठ ७, आईतवार ०६:२०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० जेष्ठ ७, आईतवार ०६:२०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० जेष्ठ ७, आईतवार ०६:२०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० जेष्ठ ७, आईतवार ०६:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.