Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ ९, मंगलवार ००:२९
लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

Loading

महेश सिंह सिरहा लहान ९ बैशाख – लहान नगरपालिका वडा नम्बर २ मा बिगत १ महिना अगाडि देखि निर्माण हुन लागेको नालामा निर्माणमा स्थानीय सत्यनारायण महतोले रोक लगाएका छन। सडक सुधार भगवानपुरको योजनामा रोक लगाएरका छन।

नगरपालिकाले करिब ७० लाखको आर्थिक लागतमा निर्माण गर्न लागेका नाला स्थानीय सत्यनारायण महतोले लगायतका परिवाजनले निर्माण हुँदै आउँदा नाला तोडफोड गरेका छन्।
स्थानीय राम औतार महतोका अनुसार गाउँमा सबै जना नाला निर्माणको लागी पहल गरि रहेका छन।

करिब १ महिना अगाडि लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार उनलेे सिलान्यास गरेका थिए।उपभोक्ता समितिका अध्यक्ष शिव नारायण महतोको अध्यक्षता काम सुरु भएको हो। सडक सुधार योजनाको निर्माण कार्य जग्गा बिवादका कारण रोकिएका छन्।

स्थानीय सत्यनारायण महतोले आफ्नो घर शौचालयको हाउद भतकिन्छ भनेर बिवाद गर्दै आएका छन्।उनले जोड जबर्जस्ती गर्दै निर्माण हुँदै गरेको नाला भकाईयो र निर्माणमा संचालन रहेको मिकचरमा समेत तोडफोड गरी मिकचरमा समस्या देखिएका छन्।

नगरपालिका बाट घर हटाउन सूचना टास गरे पनि सत्यनारायण महतो र राम नारायण महतोले जोर जबर्जस्ती गरी नाला भत्काएका छन्। नगरपालिकाले जारी गरेको समय अबधि सके पनि उनले हटाउन नमानेको स्थानीय राम ध्यान महतोले बताए। उनले नगरपालिकाको सुचनालाई बेवास्ता गर्दै घर नहटाउनले दाउमा लागेका छन्।

यता काम छिटै सकाउनु पर्ने हतार भएका छन्। योजनाको सझौता मिति अन्तिम चरण रहेका छन्। उपभोक्ता समितिका अनुसार समयमा काम सम्पन्न भएन भने बजेट फिरीज भए जाने डर रहेका छन्।स्थानीयका अनुसार नाला भत्ताका ब्यक्तीलाई जरिवाना सहित क्षतिपूर्तिका माग गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ ९, मंगलवार ००:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ ९, मंगलवार ००:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ ९, मंगलवार ००:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ ९, मंगलवार ००:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ ९, मंगलवार ००:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ ९, मंगलवार ००:२९
Next Post
विभिन्न जिल्लामा चाडपर्व र परम्परामा हुने आक्रमणप्रति किरणकुमार साहको चिन्ता

विभिन्न जिल्लामा चाडपर्व र परम्परामा हुने आक्रमणप्रति किरणकुमार साहको चिन्ता

संसदमा चर्काचर्की: घुसखोरी र दोहोरो नागरिकताको आरोपमा सांसद चौरसियाले रवि लामिछानेमाथि औंला उठाए

संसदमा चर्काचर्की: घुसखोरी र दोहोरो नागरिकताको आरोपमा सांसद चौरसियाले रवि लामिछानेमाथि औंला उठाए

आन्दोलनकारीद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ

आन्दोलनकारीद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८० जेष्ठ ९, मंगलवार ००:२९
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८० जेष्ठ ९, मंगलवार ००:२९
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८० जेष्ठ ९, मंगलवार ००:२९
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८० जेष्ठ ९, मंगलवार ००:२९
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८० जेष्ठ ९, मंगलवार ००:२९
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८० जेष्ठ ९, मंगलवार ००:२९
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८० जेष्ठ ९, मंगलवार ००:२९
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८० जेष्ठ ९, मंगलवार ००:२९
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८० जेष्ठ ९, मंगलवार ००:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.