Nepal BBC
Wednesday, December 10, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मोहोतरीमा लघुबित विरुद्ध बिशाल प्रदर्शन लघुबित कर्मचारीहरु कार्यालय छोडेर भागे

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ ४, बिहीबार ०४:३२
मोहोतरीमा लघुबित विरुद्ध बिशाल प्रदर्शन लघुबित कर्मचारीहरु कार्यालय छोडेर भागे

Loading

महेश सिंह सिरहा लहान ४ जेष्ठ – लघुबित संस्था खारेजीको माग गर्दै बुधबार बर्दिवास नगरपालिका वडा नम्बर १० खैरमारामा पीडित महिलाहरुद्वारा बिशाल पर्दर्शन गरेका छन्।
समाजवादी अर्थ तन्त्रको मजबुत गर,महिला हिंसा बन्द गर, महिला मार्न पर्दैन,बचत गरेको रकम फिर्ता गर लगायतका ५ सुत्रीय माग राख्दै हजारौंको संख्यामा सहभागी भई पीडित महिलाहरुले बिशाल पर्दशन गरेका छन्।

लघुबित विरुद्धको संघर्ष समितिको जिल्ला अध्यक्ष सिलम यादवको अध्यक्षता तथा नेतृत्वमा कार्यक्रम सुरु भएको थियोे भने संघर्ष समितिको केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।
अतिथिहरुमा मधेस प्रदेश अध्यक्ष युवराज रसाइली,मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ,

धनुषा जिल्ला अध्यक्ष मन्दीरा लामा,सिल्दुली अध्यक्ष दुर्गा माया सिरहा अध्यक्ष तथा मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा, केन्द्रिय सदस्य धनिक लाल चौधरी सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत जिल्ला सदस्य लिलम कामैत लगायत हजारौं पीडित महिलापुरुषको कार्यक्रममा उपस्थिति रहेको थियोे।

संघीय राजधानी काठमाडौंबाट सुरु गरेको लघुबित विरुद्धको आन्दोलन बिगत १५ महिना देखि निरन्तर जारी रहेका छन्।
नेपालको ७७ वटै जिल्लामा बिरोधको कार्यक्रम हुने गरेका छन्। बिगत केहि महिना देखि सिरहा सप्तरी धनुषा,मोहोतरी सर्लाही बारा,पर्सा,रौतहट,उदयपुर सिन्दुली लगायतका जिल्लाहरुमा निरन्तर बिरोध र तलाबन्दीको कार्यक्रम हुने गरेका छन्।

अब हाम्रो माग केहि महिना भित्र पुरा भएन भने चर्नबध आन्दोलन गर्ने निर्णय गरेका छन्।लघुबित कार्यालयमा तोडफोड कर्मचारीहरुलाई कुटपिट र दुर्ववहारको कार्यक्रमहरु गर्ने निर्णय गरेका छन्।खैरमारा बजारमा भरी बिरोधको विभिन्न नाराहरु घनकाउदै लघुबित खारेजीको माग गर्दै पर्दर्शन गरेका जिल्ला अध्यक्ष सिलम यादवले जनाए।

बिगत १५ महिना देखि निरन्तर भएको आन्दोलन र तालाबन्दीको कार्यक्रमले गर्दा मधेस प्रदेशबाट लखेटिदै लघुबित संस्थाहरुमा अन्तरीक दौड मचेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

२०८० जेष्ठ ४, बिहीबार ०४:३२
ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

Next Post
सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा रक्तदान कार्यक्रम

पुर्व कानुन मन्त्री श्रेष्ठको लघुबित संस्थामा पीडित महिलाहरुद्वारा तलाबन्दी

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

Discussion about this post

ताजा समाचार

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

२०८० जेष्ठ ४, बिहीबार ०४:३२
ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

२०८० जेष्ठ ४, बिहीबार ०४:३२
निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

निरीक्षक राईदेखि महिला अधिकारकर्मीसम्मको सहभागिता, सुरुङ्गामा प्रभावकारी अन्तरक्रिया

२०८० जेष्ठ ४, बिहीबार ०४:३२
लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

२०८० जेष्ठ ४, बिहीबार ०४:३२
युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

२०८० जेष्ठ ४, बिहीबार ०४:३२
लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

२०८० जेष्ठ ४, बिहीबार ०४:३२
महिला अधिकार रक्षक सञ्जालको आयोजनामा डिजिटल सुरक्षा तालिम

प्रमेश्वर साह पुनः अग्रपंक्तिमा विद्यार्थी राजनीतिदेखि समानुपातिक सिफारिससम्मको यात्रा

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.