Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, July 16, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा रक्तदान कार्यक्रम

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० जेष्ठ ४, बिहीबार १६:२१
सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा रक्तदान कार्यक्रम

Loading

सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा सिरहाको लहानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको प्राङ्गणमा ट्राफिक प्रहरीको आयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सिरहामा सोमवारदेखि शुरु भएको ‘ट्राफिक सप्ताह—२०८०’ अन्तर्गत चौथो दिनको अवसर पारी सवारी दुर्घटनाको क्रममा मृत्यु भएका यात्रुहरुको सम्झनास्वरुप आज विहिवार रक्तदान कार्यक्र सम्पन्न गरिएको सिरहा जिल्ला ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक बिदुरमणी भट्टराईले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार जम्मा ३७ जनाले रक्तदान गरेका छन् ।
रक्तदानमा जिल्लास्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, निजामती कर्मचारी तथा स्थानीय क्लबका युवाहरुले सहभागिता जनाएको लहान ट्राफिक कार्यालयले बताएको छ ।
पछिल्लो समय सिरहामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले गत सोमवारदेखि विविध कार्यक्रम गरि ‘ट्राफिक सप्ताह—२०८०’ मनाईरहेको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०८० जेष्ठ ४, बिहीबार १६:२१
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

Next Post
पुर्व कानुन मन्त्री श्रेष्ठको लघुबित संस्थामा पीडित महिलाहरुद्वारा तलाबन्दी

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

बिदेश फर्केर स्वदेशमै ठुलो ब्यापार

Discussion about this post

ताजा समाचार

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०८० जेष्ठ ४, बिहीबार १६:२१
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८० जेष्ठ ४, बिहीबार १६:२१
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८० जेष्ठ ४, बिहीबार १६:२१
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८० जेष्ठ ४, बिहीबार १६:२१
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८० जेष्ठ ४, बिहीबार १६:२१
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८० जेष्ठ ४, बिहीबार १६:२१
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.