Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित विरुद्ध गाईघाटमा बिशाल पर्दर्शन

महेश सिंह by महेश सिंह
२०८० बैशाख ३१, आईतवार ०१:५२
लघुबित विरुद्ध गाईघाटमा बिशाल पर्दर्शन

Loading

महेश सिंह सिरहा लहान ३१ बैशाख – लघुबित विरुद्धको आन्दोलन उदयपुरको गाईघाटमा सम्पन्न भएको छ।लघुबित विरुद्धको अभियानका उदयपुर अध्यक्ष बिना मगरको अध्यक्षता गाईघाटमा अबस्थित दर्जनौं लघुबित बितिय संस्थामा तालाबन्दी गरेका छन्।

तालाबन्दीकै क्रममा जीवन बिकास लघुबित बितिय संस्थामा आन्दोलन कारीहरुले तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र संस्थाको कर्मचारीबीच समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिएका थिए।तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी मनोज थापा र कविता राई लाई जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा कार्यरत प्रहरी हवल्दार मोटो रकको सेटीङ्गमा हवल्दार हेमा थापाले झुक्याएर आन्दोलन कारीलाई भित्र लगेर हथकडीलगाएर नियन्त्रणमा लिई थुनामा राखेका थिए।

आन्दोलनकारीहरु सकृय हुँदा गाईघाटमा दर्जनौं लघुबित संस्थाहरु बिस्थापित भएका छन्।पक्राउ परेका थापा र राईलाई रिहाईको माग गर्दै बिशाल पर्दर्शन गरेका छन्।आन्दोलनमा उदयपुर,सिरहा,सप्तरी,धनुषा,महोत्तरी,सर्लाही बरा,पर्सा लगायतका लघुबित पीडितहरुले हजारौंको संख्यामा सहभागी भइ पर्दशन गरेका छन्।

संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष सशिला थापा,सप्तरी जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अनिता चौधरी,मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ,सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मा,वरिष्ठ अभियान कर्ता धनिकलाल चौधरी वरिष्ठ अञ्जु चौधरी,उमेश साह लगायत हजारौंको उपस्थित पर्दशन गरेका छन्।

लघुबित लाई खारेज गर,नेपाल सरकार मुर्दा बाद, महिला मार्न पाईदैन,बचत गरेको ऋण फिर्ता गर लगायत ५ सुत्री माग राखदै आन्दोलन गरेका छन्।देश भरी नै आन्दोलन हुने गरेका छन। हाम्रो माग पुरा भएन भने देशै भरी विभिन्न चरणको आन्दोलन गर्न चेतावनी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० बैशाख ३१, आईतवार ०१:५२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० बैशाख ३१, आईतवार ०१:५२
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८० बैशाख ३१, आईतवार ०१:५२
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८० बैशाख ३१, आईतवार ०१:५२
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८० बैशाख ३१, आईतवार ०१:५२
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८० बैशाख ३१, आईतवार ०१:५२
Next Post
सप्तरीमा लघुबितहरुको प्रेसरको कारण महिलाको मृत्यु

सप्तरीमा लघुबितहरुको प्रेसरको कारण महिलाको मृत्यु

जापनीज र कोरियन भाषा लहानमा सिकाउदै

जापनीज र कोरियन भाषा लहानमा सिकाउदै

लहानमा नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन जारी

लहानमा नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन जारी

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० बैशाख ३१, आईतवार ०१:५२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० बैशाख ३१, आईतवार ०१:५२
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८० बैशाख ३१, आईतवार ०१:५२
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८० बैशाख ३१, आईतवार ०१:५२
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८० बैशाख ३१, आईतवार ०१:५२
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८० बैशाख ३१, आईतवार ०१:५२
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८० बैशाख ३१, आईतवार ०१:५२
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८० बैशाख ३१, आईतवार ०१:५२
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८० बैशाख ३१, आईतवार ०१:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.