Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा लघुबितहरुको प्रेसरको कारण महिलाको मृत्यु

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ १, सोमबार ०९:३६
सप्तरीमा लघुबितहरुको प्रेसरको कारण महिलाको मृत्यु

Loading

महेश सिंह सिरहा लहान १ जेष्ठ- सप्तरीमा एक जना महिलाको मृत्यु भएको छ। सप्तरीको अगनीसाईर कृष्णा सावरण गाउँ पालिकामा वडा नम्बर ४ परसवनीका सरिता चौधरीले आत्म हत्या गरेकी छिन। घरको आर्थिक अवस्था निकै कमजोर रहेका चौधरीले ज्याला मजदुरी गरेर घर परिवार चलाउदै आएका थिए।

आर्थिक संकट हुँदा उनले स्वाबलन र जीवन बिकास लगायतका लघुबित संस्थाबाट ऋण लिएका थिए।
आर्थिक अवस्था कमजोर रहेका चौधरीको श्रीमान सान्न्द चौधरी करिब ३ महिना अगाडि वैदेशिक रोजगारीको लागी खाडी मुलुक मलेसिया पुगेका छन्।

देशमा आर्थिक मन्दा हुँदा ज्यान मजदुरीको काम थप हुँदा चौधरीको घर परिवार चलाउन निकै कठिन भएको थियोे।विभिन्न लघुबित संस्थाबाट लिएको ऋण कर्जा चुक्ता गर्न प्रेसर गर्दा उनले लिएको ऋण चुक्ता गर्न नसकिदा र समाजिक बेजतीको कारण लघुबित संस्थाले दिएको प्रेसर थेग्न नसकदा सरिता चौधरीले आत्म हत्या गर्न बाद्य्य भएका थिए।

लघुबित संस्थाहरुले चौधरीलाई आत्म हत्या गर्न वाध्य बनाएको परिवारजनको आरोप रहेका छन्।मृतक चौधरीकी १ छोरा र १ छोरी छिन्।मृतक चौधरीले बैशाख २९ गते बिहान ९ बजे तिर आफनै घरमा आत्म हत्या गरेका थिए।
चौधरीलाई मृत्यु पछी परसवनीमा गाउँ नै रुवाबासी चलेका छन्। दुई छोराछोरीको निधनले गाउँ नै स्वकमा डुबेका छन्।

लघुबित खारेजीको माग गर्दै देश ब्यापी रूपमा आन्दोलन चलि रहेका छन्।चौधरीको मृत्यु सुने पछी लघुबित विरुद्धको संघर्ष समितिले घटना स्थल अर्थात मृतकको गाउँमा रहेका लघुविरुद्ध बिशाल पर्दशन गरेका छन्।पालिका भित्र रहेका लघुबित संस्थाहरुमा नारा जुलुस गरी आधा दर्जन कार्यालय मा तलाबन्दी समेत गरेका छन्।तलाबन्दीको क्रममामा मौहुली बजार स्थित रहेको स्वालम्बन लघुबितमा तालाबन्दी गर्दा आन्दोलनकारी र प्रहरी कर्मचारी बिच झटप समेत भएका थिए।
कार्यक्रममा जिल्ला अध्यक्ष अनिता चौधरी केन्द्रिय सदस्य धनिक लाल चौधरी, सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मा, उमेश भगत मधेस प्रदेश सल्लाहकार मोहम्मद गुलजार मियाँ लगायत हजारौं महिलाहरु आन्दोलनमा सहभागीता रहेको आयोजकले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० जेष्ठ १, सोमबार ०९:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० जेष्ठ १, सोमबार ०९:३६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० जेष्ठ १, सोमबार ०९:३६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० जेष्ठ १, सोमबार ०९:३६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० जेष्ठ १, सोमबार ०९:३६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० जेष्ठ १, सोमबार ०९:३६
Next Post
जापनीज र कोरियन भाषा लहानमा सिकाउदै

जापनीज र कोरियन भाषा लहानमा सिकाउदै

लहानमा नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन जारी

लहानमा नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन जारी

लघुबित संस्था खारेजीको माग गर्दै मोहोतरीको खैरमारामा पर्दर्शन

लघुबित संस्था खारेजीको माग गर्दै मोहोतरीको खैरमारामा पर्दर्शन

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८० जेष्ठ १, सोमबार ०९:३६
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० जेष्ठ १, सोमबार ०९:३६
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० जेष्ठ १, सोमबार ०९:३६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० जेष्ठ १, सोमबार ०९:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.