Nepal BBC
Tuesday, April 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन जारी

महेश सिंह by महेश सिंह
२०८० जेष्ठ ३, बुधबार ०१:२८
लहानमा नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन जारी

Loading

महेश सिंह सिरहा लहान ३ जेष्ठ – नेपाल नाइँ संघको ८ औं राष्ट्रिय महादिबेशन सिरहाको लहानमा जारी रहेका छन।नेपालमा परापुर्व कालदेखि बसोबास गर्दै आएका हजाम जातिको हुन्। हजाम जातीको इतिहास निकै ठुलो रहेका छन।

नेपाली काङ्ग्रेसको भातृ संगठन रहेको नेपाल नाईं संघको ८ औं राष्ट्रिय महादिबेशन लहानमा भएको छ।२०४७ सालमा स्थापना भएका नेपाल नाई संघ ३६ बर्ष पुरा गरेका छन्।
हजाम,ठाकुर जातिको हक अधिकारको लागी निरन्तर अवाज उठाउने संगठनको रूपमा स्थापित रहेका छन्।

नेपालमा उक्त जातीको इतिहास निकै ठुलो र गर्भाम्बित रहेका देखिन्छ।ठाकुर जाति इमानदार सोझा सिधा र सेवा गर्ने जातिको रूपमा प्रचलित रहेका छन्।हजाम ठाकुर जातिको मुख्य देउता अर्थात कुल देउता बाबा बेरि राम हुन्।बेरि राम ठाकुर जातिका साझा कुल देउता हुन्।

नेपाल नाईं संघका केन्द्रिय अध्यक्ष राजा राम ठाकुरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारको पुर्व रक्षा मन्त्री डा.मिलेन्द्र रिजालले मधेस आन्दोलनमा सहिद भएका
राजेश ठाकुरको तस्बिरमाथी फुल माला अर्पण गरी कार्यक्रमको उदघाटन गरेका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता खिला नाथ दाहाल, पुष्कर आचार्य,नाईं संघ सिरहाका अध्यक्ष हरेराम ठाकुर लगायतका पदाअधिकारीहरुको उपस्थिति रहेका छन्।
८ औं राष्ट्रिय महादिबेशन सफल पार्न नेपाल ७७ वटा जिल्ला नाईं संघ संग सम्बन्धितहरुको उपस्थित रहेका छन्। कार्यक्रम मा नेपाल बार्बर युनियनको ब्यानर लगाएर कार्यक्रममा प्राथमिकता दिएका थिए।

प्रमुख अतिथि डा.मिलेन्द्र रिजालका अनुसार नेपालका शासनलाई सुशासन बनाउनु पर्नेमा जोड दिएका थिए।जनताको चाहना र सोच अनुसारको शासन भएन।देशमा इमानदारीता छैन जस्तो लाग्यो।नेपालको शासनलाई सुशासन बनाउनु पर्ने र आफ्नो शक्ति र शासनलाई जोगाई राखनु पर्ने सुशासनको एजेन्डाबाट सरकारको एजेन्डा बनाउनु पर्नेमा जोड दिएका थिए।बुधबार आज नयाँ कार्य समितिहरु चयन हुने भएको छ्।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० जेष्ठ ३, बुधबार ०१:२८
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
लघुबित संस्था खारेजीको माग गर्दै मोहोतरीको खैरमारामा पर्दर्शन

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० जेष्ठ ३, बुधबार ०१:२८
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० जेष्ठ ३, बुधबार ०१:२८
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० जेष्ठ ३, बुधबार ०१:२८
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० जेष्ठ ३, बुधबार ०१:२८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० जेष्ठ ३, बुधबार ०१:२८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० जेष्ठ ३, बुधबार ०१:२८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.