Nepal BBC
Sunday, April 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ एशकोलर

महेश सिंह by महेश सिंह
२०८० बैशाख ३०, शनिबार १७:२१
लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ एशकोलर

Loading

महेश सिंह सिरहा लहान ३० बैशाख – शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका लहान ८ स्थित संचालनमा रहेको स्कुल अफ एशकोलरले छोटाे समयमा शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा दिन फल शैक्षिक संस्थाको रूपमा चिनीएका छन्।
२०६० सालमा स्थापना भएको स्कुल अफ एशकोलरले सिरहाको लहानमा गुणस्तरीय शिक्षाले चिनिएका हुन्। शिक्षाका ५१ जना बौद्धिक जमातहरुको आर्थिक लागानीमा संचालनमा आएको स्कुलले लहान नमुना स्कुल भएका छन्।

२०८० सालमा नयाँ विद्यार्थी भर्ना भएका १६० जना विद्यार्थीहरुलाई सम्मान सहित स्वागत कार्यक्रम सम्पन्न भएका छन्। स्कुलमा १७५ जना कोटामा ५०० सय विद्यार्थीले नामाङ्गकनको लागी ईन्टान्स दिएका मध्ये बाट १६० जना मात्र विद्यार्थी छनोट भएका भएका छन्।स्कुलले कोटा भन्दा सिमित विद्यार्थी भर्ना गरेको बिधालय संचालक समितिका अध्यक्ष सुदिप राज कुशवाहाले बताए। स्कुलमा जम्मा विद्यार्थी ७५० विद्यार्थी अध्यनरत रहेका छन्।

स्वागत कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोका अनुसार शिक्षा नै देशका मेरुदण्ड रहेको भन्दै स्कुल अफ एशकोलरले मधेस प्रदेशमा छुट्टै पहिचान दिन स्थापित स्कुल रहेका छन्। अरु स्कुल भन्दा
फरक वातावरण र विभिन्न धर्म संस्कृतिका लोप उन्मुख भेष भुषा र मौलिकतालाई जगेर्ना गरी विद्यार्थीहरुलाई पठन पाठन गराउने गरेका संचालक समितिका सदस्य भागवत ठाकुरले बताए।

नव आगन्तुक विद्यार्थीहरुलाई स्कुलले भव्य कार्यक्रमको आयोजना गरी स्वागत तथा बधाई दिएका थिए।कार्यक्रमको बिशिस्ट अतिथि एल.एमसी. कलेजका प्रीन्सिपल मनोज कर्णेले आउने दिनमा उक्त बिधालय हिरा कोहिनुर जस्तै होस् बधाई तथा सुभ कामना दिएका थिए।

अबको शिक्षा बेसको अध्यनले काम चल्दैन रिसर्च मुखी शिक्षा हुनुपर्ने र आजको आवश्यकता रहेको प्रद्य्यापक मनोज कर्णेले बताए।शिक्षा स्रोतको रूपमा संचालित रहेको बिधालयमा बहुप्रतीभा सालिम ब्यक्तीको आर्थिक लगानीमा संचालन भएका बिधालय ब्यवस्थापन समितिका सल्लाहकार राकेश झाले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० बैशाख ३०, शनिबार १७:२१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० बैशाख ३०, शनिबार १७:२१
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० बैशाख ३०, शनिबार १७:२१
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० बैशाख ३०, शनिबार १७:२१
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८० बैशाख ३०, शनिबार १७:२१
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८० बैशाख ३०, शनिबार १७:२१
Next Post
लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ स्कलर्श

लहानमा शिक्षाको हब बन्दै,स्कुल अफ स्कलर्श

लघुबित विरुद्ध गाईघाटमा बिशाल पर्दर्शन

लघुबित विरुद्ध गाईघाटमा बिशाल पर्दर्शन

सप्तरीमा लघुबितहरुको प्रेसरको कारण महिलाको मृत्यु

सप्तरीमा लघुबितहरुको प्रेसरको कारण महिलाको मृत्यु

Discussion about this post

ताजा समाचार

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० बैशाख ३०, शनिबार १७:२१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० बैशाख ३०, शनिबार १७:२१
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८० बैशाख ३०, शनिबार १७:२१
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८० बैशाख ३०, शनिबार १७:२१
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८० बैशाख ३०, शनिबार १७:२१
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८० बैशाख ३०, शनिबार १७:२१
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८० बैशाख ३०, शनिबार १७:२१
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०८० बैशाख ३०, शनिबार १७:२१
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८० बैशाख ३०, शनिबार १७:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.