Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

SEE को बिज्ञान विषयको चौथो दिनको परिक्षामा लहानका अधिकांन्स परिक्षा केन्द्रमा मोबाइल बरामद

महेश सिंह by महेश सिंह
२०७९ चैत्र २२, बुधबार ११:०८
SEE को बिज्ञान विषयको चौथो दिनको परिक्षामा लहानका अधिकांन्स परिक्षा केन्द्रमा मोबाइल बरामद

Loading

महेश सिंह सिरहा २२ चैत – देशै भरि SEE को परिक्षा संचालनमा रहेको छ। बुधबार बिज्ञान विषयको परिक्षामा लहानको अधिकांन्स परिक्षा केन्द्रमा परिक्षा हल भित्र गेसपेपर र एनर्वाईड मोबाइल बरामद भएको छ।

परिक्षा नियन्त्रण कार्यालयले परिक्षालाई मर्यादित बनाउन निर्देशन दिए पनि लहान लगायत पशुपति आदर्श उच्च माध्यमिक बिधालय,पडरीया माबी,बस्तीपुर उच्च माध्यमिक र ब्रमाहन माध्यमिक बिधालयमा ईलाका प्रशासन कार्यालय लहानबाट खटीएका प्रमुखको टोलि र लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी र उप-प्रमुख राम चलीतर महतोको अनुगमन टोलिले परिक्षाको परिक्षा हल भित्रबाट चोरी गर्ने नियतले गेसपेपर,मोबाइल परामद भएको अनुगमनमा खटीएका प्रहरी निरीक्षक हेमन्त रायले बताए।

परिक्षा लाई मयादित बनाउन नगरपालिकाको अनुगमन टोलि संगै नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्य वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता सिरहा शखाको सभापति मनोज बनैता,जिबछ उदासी,एम महतो,पत्रकार महेश सिंह वाडा अध्यक्ष गणेश चौधरी ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खतरी लगायतका टोलिले गेस पेपर मोबाइल बरामद गरेका छन्।

निजि र सामुदायिक बिधालयमा देखिएको शिक्षाको बिकृती चोरीको सर्म सिमा नाघेको देखिएका छन्।जिल्ला शिक्षा कार्यालय सिरहाका प्रमुख राम बृक्ष महतोले परिक्षालाई शान्त मर्यादित बनाउन चाहे पनि लहानका निजि बिधालयका प्रीन्सिपल,स्कुल संचालकहरुले मोटो आर्थिक सेट्टीङ्गमा परिक्षामा गेसपेपर र मोबाइलको रमिता देखिको दु:खद पक्ष भएको बताए।समग्र मधेस प्रदेशमा शिक्षाको स्तर खस्किदै गएको अवस्था रहेको देखिन्छ। मधेस प्रदेशमा परिक्षा अगाबै प्रश्न पत्र आउट हुने गरेको छ।निजि बिधालयहरुले मोटो रकमको चलखेल गर्ने गरेको परिक्षाको प्रकृतिले जनाउछ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ चैत्र २२, बुधबार ११:०८
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

Next Post
प्रादेशिक अस्पताल सिरहा: जेनेरेटरमा आगलागी, उपचारत एकको मृत्यु

लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

मिर्चैयामा सरकारी जग्गा भुमाफीयाको कब्जामा नगरप्रमुख यादवको ध्यानाकर्षण

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ चैत्र २२, बुधबार ११:०८
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०७९ चैत्र २२, बुधबार ११:०८
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०७९ चैत्र २२, बुधबार ११:०८
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०७९ चैत्र २२, बुधबार ११:०८
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०७९ चैत्र २२, बुधबार ११:०८
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०७९ चैत्र २२, बुधबार ११:०८
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०७९ चैत्र २२, बुधबार ११:०८
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ चैत्र २२, बुधबार ११:०८
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ चैत्र २२, बुधबार ११:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.