Nepal BBC
Monday, October 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

महेश सिंह by महेश सिंह
२०८० बैशाख ९, शनिबार ०४:५२
लहानका पुर्व उपमेयर स्व:जवाहरलाल महतोकी आमाको निधन समृद्धि प्रतिष्ठानद्वारा श्रद्धाञ्जली अर्पण

Loading

महेश सिंह सिरहा लहान ९ बैशाख – लहान नगरपालिकाका पुर्व उपमेयर स्व: जवाहरलाल महतोकी आमा बलन्ती देवी महतोकी निधन भएको छ।लहान नगरपालिका वडा नम्बर २ का बिलट महतोको श्रीमती बुलन्ती देवी महतोको २०७९ चैत ३० गते बिहीवार दिउँसो करिब ३ बजे आफ्नै निवासमा मृत्यु भएको थियो। ७० बर्षकी उमेरमा मृत्यु भएका छन्।

लहानका उपमेयर बनाउनमा स्वर्गीय जवाहरलाल महतोलाई विशेष पहल गरेका थिए।छोरालाई राजनीतिमा अगाडी बढाउन आमा बुलन्ती देवी महतोकी ठुलो योगदान रहेको परिवारजन स्रोतले जनाए।लहान ८ स्थित रहेको समृद्धि प्रतिष्ठानद्वारा मातृ सोकमा डुबेका मृतक परिवारलाई धैर्य धारणाको शक्ति प्रदान होस् मृतक आत्माको बैकुण्ठमा बास होस् श्रद्धाञ्जली अर्पन गर्दै बृहत श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका थिए।

समृद्धि प्रतिष्ठानका संस्थापक अध्यक्ष राम नारायण मेहता,उपाध्यक्ष बिन्देश्वर महतो,समाजसेवी धनबिर महतो,वरिष्ठ समाजसेवी गंगा राम महतो,एमाले नेता राजा राम महतो,लहान २ का वडा प्रतियासी शिव नारायण महतो,दुर्गा महतो,राम प्रकाश महतो,राम बिलास महतो नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सहसचिब मुकेश कुमार महतो पत्रकार शिव कुमार साह,पत्रकार महेश सिंह,लगायत दर्जनौं कुशवाहा बन्धुहरुको उपस्थिति रहेको आयोजक संस्थाको अध्यक्ष मेहताले बताए।उपस्थित सम्पुर्णले मृतक तस्वीरमा फुल चढाएर आत्माको चिरशान्तिको लागी श्रद्धाञ्जली दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० बैशाख ९, शनिबार ०४:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० बैशाख ९, शनिबार ०४:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख ९, शनिबार ०४:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख ९, शनिबार ०४:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख ९, शनिबार ०४:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख ९, शनिबार ०४:५२
Next Post
मिर्चैयामा सरकारी जग्गा भुमाफीयाको कब्जामा नगरप्रमुख यादवको ध्यानाकर्षण

मिर्चैयामा सरकारी जग्गा भुमाफीयाको कब्जामा नगरप्रमुख यादवको ध्यानाकर्षण

क्याम्पस प्रमुख तुलसी राम पोखरेलको निधन: क्याम्पसमा बृहत शोक र श्रद्धाञ्जली सभा

क्याम्पस प्रमुख तुलसी राम पोखरेलको निधन: क्याम्पसमा बृहत शोक र श्रद्धाञ्जली सभा

रहेन क्याम्पस प्रमुख तुलसी राम पोखरेल

रहेन क्याम्पस प्रमुख तुलसी राम पोखरेल

Discussion about this post

ताजा समाचार

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८० बैशाख ९, शनिबार ०४:५२
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८० बैशाख ९, शनिबार ०४:५२
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८० बैशाख ९, शनिबार ०४:५२
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८० बैशाख ९, शनिबार ०४:५२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८० बैशाख ९, शनिबार ०४:५२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८० बैशाख ९, शनिबार ०४:५२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८० बैशाख ९, शनिबार ०४:५२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८० बैशाख ९, शनिबार ०४:५२
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८० बैशाख ९, शनिबार ०४:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.