Nepal BBC
Thursday, July 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिर्चैयामा सरकारी जग्गा भुमाफीयाको कब्जामा नगरप्रमुख यादवको ध्यानाकर्षण

महेश सिंह by महेश सिंह
२०८० बैशाख ११, सोमबार ०५:३०
मिर्चैयामा सरकारी जग्गा भुमाफीयाको कब्जामा नगरप्रमुख यादवको ध्यानाकर्षण

Loading

महेश सिंह सिरहा लहान ११ बैशाख – नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको संरचना हटाउन नगरपालिकाले पटकपटक निर्णय गरी सूचना जारी गरेको छ्। नेपाल सरकारको नाउँमा रहेको जग्गा मिर्चैया नगरपालिका वडा नम्बर ५ का बैजनाथ साह लगायत ७ जना स्थानीयले सार्वजनिक जग्गालाई आफ्नो हो भन्दै नगरपालिका संग माग गरिरहेका छन्।

नेपाल सरकारको नाउँमा रहेको जग्गा कुनै ब्यक्तीको आदेश जारी नभएको र नेपाल सरकारको नाउँमा आदेश जारी रहेको नगर प्रमुख श्रवण कुमार यादवले जनाए।उच्च अदालत जनकपुर राजबिराज इजलासको आदेश रहेका छन्। अर्थात उक्त जग्गा नेपाल सरकारको नाममा रहेको आदेश जारी गरेका छन्।

वडा नम्बर ५ स्थित रहेको कि.न. २५६ क्षेत्रफल ३-१२-१७- र २(ख)किता नम्बर ६० को ज. बि.०-२-५-० सम्बन्धमा स्थानीय केही जग्गा माफीयाहरुले दुसप्रचार गरिरहेको सम्बन्धमा मिर्चैया नगरपालिकाको ध्यानाकर्षण भएको छ।२०७३-असार -१० गते र २०७४ असार ७ र ९ गतेका दिन विभिन्न राजनीतिक दलको प्रतिनिधि,पालिका प्रतिनिधि प्रहरी प्रतिनिधि ब्यापारी लगायतका उपस्थितिमा बाटो नाला निर्माण गर्ने निर्णय भएको थियोे।

निर्णय र सूचना जारी गर्दै मिर्चैया नगरपालिकाले पटकपटक निर्णय गरी मिर्चैया नगरपालिका वडा नं. ५ साबिक राम नगर २( क) किता नम्बर २५६ ज.बि.३-१२-१७ र २ ख को किता नम्बर ६० को क्षेत्रफल ०-२-५ को सार्बजनिक जग्गामा अतिक्रमण गरी निर्माण गरेको संरचना हटाउन नगरपालिकाले पटकपटक सूचना जारी गर्दै आएका थिए।

नगरपालिका प्रमुख श्रवण कुमार यादवले घरटहरा बनाउने घरधनीहरुसंग २०७९ फाल्गुन १ गते बसेको बैठकबाट फाल्गुन २ गते बसेको बैठकले मिर्चैया नगरपालिका ५ को गुदरी बजार भन्दा दक्षिण पट्टी रहेको सार्बजनिक जग्गामा निर्माण गरीएको सम्पूर्ण संरचना २०७९ चैत २५ गते भित्र खाली गर्ने गराउने निर्णय भएको थियोे।

उक्त जग्गा सम्बन्धमा नगर बिकास कोष, नापी कार्यालय सिरहालाई परीपत्र,भुमि सुधार तथा मालपोत कार्यालय सिरहाको परिपत्र,सर्बदलिय निर्णय समेत गरेका पालिकाको तथ्यांकमा उल्लेख रहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० बैशाख ११, सोमबार ०५:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० बैशाख ११, सोमबार ०५:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख ११, सोमबार ०५:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख ११, सोमबार ०५:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख ११, सोमबार ०५:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख ११, सोमबार ०५:३०
Next Post
क्याम्पस प्रमुख तुलसी राम पोखरेलको निधन: क्याम्पसमा बृहत शोक र श्रद्धाञ्जली सभा

क्याम्पस प्रमुख तुलसी राम पोखरेलको निधन: क्याम्पसमा बृहत शोक र श्रद्धाञ्जली सभा

रहेन क्याम्पस प्रमुख तुलसी राम पोखरेल

रहेन क्याम्पस प्रमुख तुलसी राम पोखरेल

शोक भुलाउन प्रबन्धक महतोद्वारा १४ लाख भुक्तानी

शोक भुलाउन प्रबन्धक महतोद्वारा १४ लाख भुक्तानी

Discussion about this post

ताजा समाचार

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० बैशाख ११, सोमबार ०५:३०
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० बैशाख ११, सोमबार ०५:३०
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८० बैशाख ११, सोमबार ०५:३०
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८० बैशाख ११, सोमबार ०५:३०
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८० बैशाख ११, सोमबार ०५:३०
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०८० बैशाख ११, सोमबार ०५:३०
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०८० बैशाख ११, सोमबार ०५:३०
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२०८० बैशाख ११, सोमबार ०५:३०
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२०८० बैशाख ११, सोमबार ०५:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.