Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान ७ का वाडा अध्यक्ष शर्मा सरकारी सम्प्ती गैरकानुनी रुपमा बेचेको स्थानीयको आरोप

महेश सिंह by महेश सिंह
२०७९ चैत्र १९, आईतवार ०३:२४
लहान ७ का वाडा अध्यक्ष शर्मा सरकारी सम्प्ती गैरकानुनी रुपमा बेचेको स्थानीयको आरोप

Loading

महेश सिंह सिरहा लहान १९ चैत – सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ का वाडा अध्यक्ष राम औंतार शर्माले करिब बिगत २५ बर्ष देखी थुपारीएर राखिएको पुरानो कवाडी सम्मान बेचिएको स्थानीयले आरोप लगाएका छन्।
अध्यक्ष शर्माले पुरानो नगरपालिका भित्र रहेको कवाडी सम्मान,सरकारी सम्प्ती गैरकानुनी रूपमा दुरुपयोग गरेको हो।
सरकारी सम्पत्ति बेच्दा कुनै निर्णय र कानुनी प्रक्रिया नअपनियाई आफ्नो ब्यक्ती गत समप्ती जस्तो सरकारी समप्तीलाई गैरकानुनी रूपमा दुरुपयोग गरी करिब १५ लाख ५० हजार बराबरको पुरानो नगरपालिका वाडा नम्बर ७ को वाडा कार्यालय भवन भत्काई नयाँ भवन निर्माण हुने योजना रहेकोमा पुरानो भवनको झ्याल ढोका,ग्रील रेलिङ्ग लगायत बर्षाै देखि रहेको पुरानो मेशनरी पार्टस तथा कवाडी फलामका टुक्राहरु लहान ३ का संचालक मोहम्मद साबिर मियाँले संचालन गरेको नेशनल सप्लायर्समा करिब १५ लाख ५० हजार बराबरको कवाडी सम्मान बेचेको पुर्व वाडा अध्यक्ष राकेश रोशन गुप्ताले आरोप लगाएका छन्।

अध्यक्ष शर्माले लिलामी प्रक्रिया नअपनाई वाडा अध्यक्षको पदिय गरिमा समेतलाई बेवास्ता गरी सरकारी सम्पत्तिलाई दुरुपयोग गरेका छन्।स्थानीय राकेश कुमार गुप्ताले अख्तियारमा सरकारी सम्प्ती गैरकानुनी रूपमा दुरुपयोग गरेको मुद्दा समेत दर्ता गराएका छन्।मिति २०७९चैत १६ गते अख्तियारमा मुद्दा दर्ता गराए हुन।दर्ता नम्बर ३७४४ रहेको बताए। वाडा अध्यक्ष शर्मालाई लिलम्बन गरी कानुन सम्बत कार्बाही प्रक्रिया अगाडि बढाउन पत्रकार समेलन गरी प्रेस बिज्ञप्ती सार्बजनिक गरेका छन्।

लहान नगरपालिकाको जिन्सी शखाको समेत जानकारी नगराई कवाडी सम्मान बिक्री गरेको आरोप रहेका छन्।
वाडा अध्यक्ष शर्माका अनुसार दुई ट्रयाकटर कवाडी १ लाख ७० हजार बराबरको कवाडी बेचिएको बताए। बेचेको २ दिन पछाडी हामीले लहान नगरपालिकाको बैंक खातामा दाखिला गरेको बताए। झन आफुले लहान नगरपालिकालाई आम्दानी गराई दिएको अध्यक्ष शर्माले बताए।काम लाग्ने सम्मान आफुले नगरपालिका पठाएको अध्यक्षले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ चैत्र १९, आईतवार ०३:२४
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र १९, आईतवार ०३:२४
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ चैत्र १९, आईतवार ०३:२४
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ चैत्र १९, आईतवार ०३:२४
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०७९ चैत्र १९, आईतवार ०३:२४
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०७९ चैत्र १९, आईतवार ०३:२४
Next Post
मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

लहानमा ओरेककले ३२ औं स्थापना दिवस मनाए

लहानमा ओरेककले ३२ औं स्थापना दिवस मनाए

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ चैत्र १९, आईतवार ०३:२४
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र १९, आईतवार ०३:२४
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०७९ चैत्र १९, आईतवार ०३:२४
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ चैत्र १९, आईतवार ०३:२४
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ चैत्र १९, आईतवार ०३:२४
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०७९ चैत्र १९, आईतवार ०३:२४
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०७९ चैत्र १९, आईतवार ०३:२४
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०७९ चैत्र १९, आईतवार ०३:२४
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०७९ चैत्र १९, आईतवार ०३:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.