Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

महेश सिंह by महेश सिंह
२०७९ चैत्र १०, शुक्रबार २२:४६
लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

Loading

महेश सिंह सिरहा लहान १० चैत – लहान नगरपालिका वाडा नम्बर २ मा सडक सुधार तथा नाला निर्माणको सिलान्यास सम्पन्न भएको छ। लहानका प्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार काटहा जाने बाटो सडक सुधार तथा पक्की नाला निर्माण कार्य सम्पन्न भएको छ।

लहान नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सुरु हुन् लागेको कार्यमा स्थानीय शिव नारायण महतोलाई उपभोक्ता समितिको अध्यक्ष बनाई कार्य संचालन गर्ने पालिकाले बताए।उक्त आयोजनाको सम्झौता मिति २०७९/१०/१७ गते र सम्पन्न मिति २०८०/०२/३० गते रहेको छ।

करिब ७००सय जनसंख्या उक्त आयोजनाबाट लाभान्वित हुने लहान नगरपालिकाको तथ्यांकले उल्लेख गरेका छन्।आयोजनाको कुल रकम रु.६९९८,०७१.९३ रहने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ चैत्र १०, शुक्रबार २२:४६
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Next Post
बालबालिकालाई मौसमी फ्लूबाट कसरी जोगाउने? (भिडिओ)

तराईको मिथिला बस्तिमा आज छठ पर्व सुरु

तराईको मिथिला बस्तिमा आज छठ पर्व सुरु

झरहि खोला सरसफाईको नाम मा रामग्रामद्वारा ४५ लाखको इन्धन स्वाहा

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ चैत्र १०, शुक्रबार २२:४६
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ चैत्र १०, शुक्रबार २२:४६
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०७९ चैत्र १०, शुक्रबार २२:४६
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ चैत्र १०, शुक्रबार २२:४६
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ चैत्र १०, शुक्रबार २२:४६
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ चैत्र १०, शुक्रबार २२:४६
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ चैत्र १०, शुक्रबार २२:४६
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०७९ चैत्र १०, शुक्रबार २२:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.