Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

झरहि खोला सरसफाईको नाम मा रामग्रामद्वारा ४५ लाखको इन्धन स्वाहा

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०५:४८
झरहि खोला सरसफाईको नाम मा रामग्रामद्वारा ४५ लाखको इन्धन स्वाहा

Loading

ज्ञानेश्वर साहनी/नवलपरासी/११ चैत।जिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्रबाट झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर निर्माणको नाम मा ४५ लाख इन्धनमा मात्र स्वाहा गरेको छ।

झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा सडक सहितको तटबन्धन निर्माण गर्दै कोरिडोर बनाउने कार्यको प्रारम्भिक चरण मै ४५ लाख इन्धन मात्र खर्च हुने भएको छ।

विभिन्न बहाना बाजि गरी नगरपालिकाको आन्तरिक कोष बाट ४५ लाख इन्धनमा मात्र खर्च हुने भएको छ। यसरी हेर्दा
खोलाको पानी नियन्त्रण र ब्यवस्थापन गरि उपयोग गर्ने र खोला भित्र जम्मा भएका फोहोर, बालुवा, माटो, ढिस्को जस्ता पानी अवरोधक बस्तु निकाल्ने र सफा गर्ने कार्यको नाम प्रयोग गरी भष्टाचार गर्ने नियत रहेको स्थानियहरु गुनासो गरेका छन्।

अर्को तर्फ नदी सफा नहुदा चुरे पहाडबाट बगेर आउने पानी बस्ती तर्फ जाने खत्तरा हुने र जल प्रकोप नियन्त्रणमा पनि यहिँ कोरिडोरले समस्या समाधान भएकोले यसको हाल सरसफाई गरिएको नगरपालिकाको भनाई छ। नगरपालिकाको अनुसार झरही खोला एउटा चुरेबाट बग्ने खोला मात्रै नभई नगरभित्रका धेरै तिर्थ स्थलहरु जोडने माध्यम पनि रहेकोले केही वर्ष पछि कोरिडोर निर्माण गरिने बताएको छ।

झरही खोला,भलुही खोला, तुरियाखोला, रामखण्डा खोला जरि चार वटा खोला बगेको रामग्राम नगरपालिकाले सबै खोला किनारलाई ब्यवस्थित गरि खोला किनारमा रोड कोरिडोरको निर्माण गर्ने लक्ष्य रहेको नगरपालिकाको भनाई छ। त्यसका लागि अहिले रामग्राम नगरपालिकाले आफ्नै स्काभेटर खरिद गरेको छ । जस्ले गर्दा खोलाको सफाई र कोरिडोर बनाउनमा सहजता हुने भने पनि इन्धनमा भष्टाचार भई रहेको प्रष्ट देख्न सकिन्छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र ११, शनिबार ०५:४८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र ११, शनिबार ०५:४८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र ११, शनिबार ०५:४८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र ११, शनिबार ०५:४८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र ११, शनिबार ०५:४८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र ११, शनिबार ०५:४८
Next Post
सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क

सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क

सिन्धुपाल्चोकमा कार दुर्घटना दोलखाका २ सहित ४ जना घाइते

धनुषामा दुई ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

गृह मन्त्रालयका २५ अधिकारीको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयका २५ अधिकारीको सरुवा, को कहाँ पुगे ?

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ चैत्र ११, शनिबार ०५:४८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ चैत्र ११, शनिबार ०५:४८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ चैत्र ११, शनिबार ०५:४८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ चैत्र ११, शनिबार ०५:४८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ चैत्र ११, शनिबार ०५:४८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ चैत्र ११, शनिबार ०५:४८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ चैत्र ११, शनिबार ०५:४८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ चैत्र ११, शनिबार ०५:४८
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ चैत्र ११, शनिबार ०५:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.