Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालबालिकालाई मौसमी फ्लूबाट कसरी जोगाउने? (भिडिओ)

‘ज्वरो आएका बेला जाडो भयो भनेर धेरै कपडा लगाउँदा झन् ज्वरो बढ्छ’

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०१:२५
बालबालिकालाई मौसमी फ्लूबाट कसरी जोगाउने? (भिडिओ)

Loading

मौसमी फ्लू भनेको एक किसिमको भाइरसबाट सर्ने रोग हो।  जसरी कोभिड सर्थ्यो, मौसमी फ्लू पनि त्यसरी नै सर्छ।  हामीले हात धुने, मास्क लगाउने हाछ्युँ गर्दा बाउला मुखमा लगाएर गर्नुपर्छ।

त्यस्त घरमा बस्नेले समेत मास्क लगाउनुपर्छ। ५ वर्षमूनिका बालबालिकाले मास्क लगाउने चलन छैन।

मौसमी फ्लू सार्नमा सबैको भूमिका हुन्छ। विद्यालय नजाने बालबालिकालाई अरूले गर्दा फ्लू सर्छ भने स्कुल जाने बालबालिकालाई साथीहरूका  कारण लाग्न सक्छ।

जाडोबाट गर्मी र गर्मी सकिएर जाडो मौसम आउने बेलामा भाइरसका लागि वृद्धि विकासको उपयुक्त समय भएकाले यो बेलामा धेरै समस्या देखिने हो। फ्लू सधैँ हुन्छ तर यो समयमा धेरै हुन्छ। एलर्जीको समस्या भएका बच्चालाई मौसमी फ्लू भएमा थप समस्या पर्न सक्छ।

मौसमी फ्लू भएपछि रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ। कतिपय बच्चालाई १०४/१०५ डिग्री सम्म ज्वरो आउँछ। ज्वरो आएका बच्चालाई धेरै पानी खुवाउनुपर्छ। त्यस्तो अवस्थामा पानी नखुवाए ज्वरो बढ्छ। कतिपय अवस्थामा बच्चालाई ज्वरो आएको बेला जाडो हुन्छ अनि त्यो बेलामा झन् धेरै कपडा लगाइदिने गर्दा थप समस्या आउछ। रूघाखोकी अनि ज्वरो आएको छ भने झन् धेरै कपडा लगाइदिँदा ज्वरो बढ्ने हो। त्यस्तो अवस्थामा १०१ डिग्री ज्वरो आउने थियो भने १०५ डिग्री पुग्छ। अनि हामी सिटामोलले काम गर्दैन भन्छौं। ज्वरो आएका बेला कपडा फुकालेर पानीले पुछिदिने हो भने ज्वरो घट्छ। त्यस्तो अवस्थामा सामान्य सिटामोलले काम गर्छ। त्यसैले जुनसुकै बेलामा एन्टिबायोटिक खुवाउन हुँदैन।

(वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सिंह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा कार्यरत छन्।)

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ चैत्र ११, शनिबार ०१:२५
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
तराईको मिथिला बस्तिमा आज छठ पर्व सुरु

तराईको मिथिला बस्तिमा आज छठ पर्व सुरु

झरहि खोला सरसफाईको नाम मा रामग्रामद्वारा ४५ लाखको इन्धन स्वाहा

सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०७९ चैत्र ११, शनिबार ०१:२५
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०७९ चैत्र ११, शनिबार ०१:२५
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०७९ चैत्र ११, शनिबार ०१:२५
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०७९ चैत्र ११, शनिबार ०१:२५
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०७९ चैत्र ११, शनिबार ०१:२५
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०७९ चैत्र ११, शनिबार ०१:२५
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.