Nepal BBC
Wednesday, September 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा शैक्षिक माफीयाँ फस्टाउदैँ सरोकारवाला मौन,टेस्ट परिक्षाको नाउँमा लाखौं रकम अशुली

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
सिरहामा शैक्षिक माफीयाँ फस्टाउदैँ सरोकारवाला मौन,टेस्ट परिक्षाको नाउँमा लाखौं रकम अशुली

Loading

महेश सिंह सिरहा लहान २५ फाल्गुन – टेस्ट परिक्षाको नाउँमा लाखौं रक अशुली गरेको तथ्य फेला परेको छ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेको ६ वाटा माध्यमिक बिधालयका प्र.अ.ले प्रबेशपत्रको नाउँमा बिना निर्णय,बिना बिल भर्पाईको छात्र छात्राहरुसंग लाखौं रकम अशुली गरेको स्थानीय अभिवाक र विद्यार्थीहरुको आरोप रहेका छन्।

शिक्षा ऐन २०२८ को दफा १६ घ (१) बमोजिम नेपाल सरकारले नि: शुल्क शिक्षा घोषणा गरेको छ।बिधालय शिक्षाका लागी सामुदायिक बिधालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन, शिक्षा ऐनमै उल्लेख गरिएको छ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक बिधालयहरु श्री जनता डाेमी चौधरी माध्यमिक बिधालयका प्र.अ.पशुपति साह,

श्री रामा महन्थी माध्यमिक बिधालयका प्र.अ.कासिन्द्र प्रसाद यादव,श्री जनता माध्यमिक बिधालयका प्र.अ.महेन्द्र प्रसाद साह,जनता नन्द ललिता माध्यमिक बिधालयका प्र.अ.बिनोद कुमार सिंहले मा.बि.पिप्रा का प्र.अ.गंगा राम मंण्डल,ध.मा.बि.का प्र.अ.राम कुमार ठाकुर लगायतका ६ जना प्र.अ.ले प्रत्येक टेस्टका परिक्षार्थीहरुसंग ५५० रुपैया देखि ८५० रुपैयाँ प्रवेश पत्रका नाउँमा अशुली गरेको तथ्य फेला परेका छन्।

सरोकारवाला निकायले शैक्षिक माफिया र डाकाहरुले कार्बाही किन गर्दैन।मौन बस्नुको कारण अभिभावक र विद्यार्थी राम्रोसंग निङ्गघालेका छन्।पछिल्लो समय SEE को फर्म भर्दा प्रत्येक विद्यार्थीसंग १०५० एक हजार पचास रुपैया अशुली गरेका छन्। विद्यार्थीका अनुसार आफुहरु सो सम्बन्धमा कुरा गर्दा विद्यार्थी र अभिभावक अँखामा झुल झेकेर स्तरउन्नतिको पैसा लिएको भन्दै प्र.अ.ले बताए।

विद्यार्थी र अभिभावकका अनुसार हामी संग पैसा नभएको कारण हामी आधी घन्टा सम्म पर्खीनु पर्छ।पैसा पछी दिन्छु भने पछी मान्दैन,परिक्षाको समयमा मानसिक तनाव दिने गरेको अधिकांन्स विद्यार्थीहरुको गुनासो छ। टेस्ट परिक्षाको लागी प्रश्नपत्र छापीएको छैन १० सेटबाट कुनै बर्षको फोटो खिचेर प्रीनट गरेको प्रशनपत्र दिने गरेको विद्यार्थी र अभिभावकको गुनासो रहेको छ।

पैसा उठाएको कुरा समाजिक संजाल र गाउँपालिकाले जानकारी पाए लगत्तै शिक्षा शखाबाट पालिका भित्र रहेका सम्पुर्ण समुदायीक बिधालयहरुलाई कुनै किसमको शुल्क नउठाउन परिपत्र गरेका छ। ६ जना प्र.अ. ले गाउँपालिकालाई पनि नमानी अटेर गरिरहेको बुझ्नमा आएका छन्।
प्र.अ.को गुटबन्दीले शिक्षा निकै चुनौतीपूर्ण बन्दै गएको छ। पटक -पटक शिक्षा स्तर उन्नतिका लागी विद्यार्थीबाट रकम अशुली गरेको अभिभावकहरुको आरोप रहेका छन्।

गाउँपालिकाले परिपत्र गरे पछि विद्यार्थीबाट उठाएको पैसा फिर्ता गर्ने प्र.अ. हरुले बताए। शिक्षामा गैरजिम्मेवार काम गरेको आरोप छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
Next Post
नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

लहानको जे.एस. क्याम्पसमा ६ दल स्वभियु निर्वाचनमा भाग लिदै

लहानको जे.एस. क्याम्पसमा ६ दल स्वभियु निर्वाचनमा भाग लिदै

प्रबन्धक महतोद्वारा १४ लाख पीडितलाई भुक्तानी

प्रबन्धक महतोद्वारा १४ लाख पीडितलाई भुक्तानी

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ फाल्गुन २५, बिहीबार ०७:५१
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.