Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रबन्धक महतोद्वारा १४ लाख पीडितलाई भुक्तानी

महेश सिंह by महेश सिंह
२०७९ चैत्र २, बिहीबार ०२:०५
प्रबन्धक महतोद्वारा १४ लाख पीडितलाई भुक्तानी

Loading

महेश सिंह सिरहा लहान २ चैत – वैदेशिक रोजगारीमा कतार पुगेका सिरहा नगरपालिका वाडा नम्बर २० सिकाजोती घर भएका बुवा शिव नाथ चमार, आमा ललिता महराकी २२ बर्षको माईलो छोरा बिकेश रामको मृत्यु भएको छ्।

बिदेश गरेको १५ महिना पछी स्वदेश फर्किएका ७ दिन नबित्दै उनले बीस सेवन गरी आत्म हत्या गरेका थिए। बिमा अभिलेख नम्बर FE1000113214 भएको बिकेश २०७९-मंसिर १३ गते मृत्यु भएको थियो।

पुत्र शोकमा डुबेका बुवा शिव नाथ चमार लाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको बुवालाई क्रिया खर्च सहित १३ लाखको माछापुच्छ्रे बैंकका पत्रकार महेश सिंह सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारी हेम नारायण सिंह,रोशन महतो,स्थानीय अभिकर्ता सिमा कुमारी साह, सप्तरी ट्राफिककी अभिकर्ता रेखा साह लगायतकि ब्यक्तीहरुको रोहवरमा चेक हस्तान्तरण गरेका छन्।

पीडित चमारको घराईसी अवस्था निकै कमजोर रहेका स्थानीय सिमा कुमारी साहले बताए।घरायसी काम काज गरेर घर परिवार चलाउने गरेको प्रबन्धक महतोले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ चैत्र २, बिहीबार ०२:०५
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ चैत्र २, बिहीबार ०२:०५
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ चैत्र २, बिहीबार ०२:०५
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ चैत्र २, बिहीबार ०२:०५
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ चैत्र २, बिहीबार ०२:०५
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ चैत्र २, बिहीबार ०२:०५
Next Post
जे.एस.मुरारका क्याम्पसमा विद्यार्थी जनत संघको बहुदलीयता

जे.एस.मुरारका क्याम्पसमा विद्यार्थी जनत संघको बहुदलीयता

भुक्तानी दिन पीडित लाई खोज्दै प्रबन्धक महतो

भुक्तानी दिन पीडित लाई खोज्दै प्रबन्धक महतो

आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ चैत्र २, बिहीबार ०२:०५
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ चैत्र २, बिहीबार ०२:०५
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०७९ चैत्र २, बिहीबार ०२:०५
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ चैत्र २, बिहीबार ०२:०५
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ चैत्र २, बिहीबार ०२:०५
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ चैत्र २, बिहीबार ०२:०५
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ चैत्र २, बिहीबार ०२:०५
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०७९ चैत्र २, बिहीबार ०२:०५
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०७९ चैत्र २, बिहीबार ०२:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.