Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

Loading

ज्ञानेश्वर सहानी/नवलपरासी / १० फाल्गुन।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ मा सिमल को काठ तस्करी मेयरको भाइ लाई बच्चाउन कानुन मन्त्री को वन कर्मचारीलाई दबाब गरिएको छ।

रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी भइरहेको स्थानियले बताएका छन्।।

वन डिभिजन कार्यालय पश्चिम नवलपरासी सँगै कुनै किसिमको अनुमति न लिएको बताएको छ। रामग्राम नगरपालिका वार्ड नं ०१ पर्ने १४ कट्टा सरकारी जग्गामा रहेको जंगलमा मेयर धनपत यादव र वार्ड अध्यक्ष रुद्र प्रकाश उपाध्यायको मिलोमतोमा उक्त काठको अवैध तस्कारी भइरहेको स्थानियले बताएका छन्।

मेयर र वडा अध्यक्षकै मिलेमतोमा रुख तस्करी गरिएको पाइएको छ । कार्यालय परिसरभित्र रहेका सिमलको रुख काटिएको हो । सो क्रममा रुख काट्ने ६ जना सहित १ टेयाकटर पक्राउ परेका छन् । भगवति समिल अर्थात् आरामिल उद्योगको लागि लाउँदै गरेको पक्राउ परेका व्यक्तिहरूले मेयरको भाइ घनश्यामको रहेको वताएका थिए।

वडा कार्यालय परिसर भित्र रहेको हरियो सिमलको रुख काट्दा जनप्रतिनिधिले वास्ता नगर्दा मेयर धनपत यादव र वडा अध्यक्ष रुद्र प्रकाश उपाध्यायलको मिलोमतोमा अवैध तरिकाले हरियो रुख तस्करी भएको स्थानीयले आरोप लगाएका छन् ।

मंगलबार रामग्राम नगरपालिकाको डण्डास्थित सार्वजनिक जग्गामा रहेका सिमलको काठ काट्ने ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यालयलाई बुझाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिल राम पौडेलले मध्यान्हलाई जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत वा सार्वजनिक जग्गामा रहेका सिमलका रुख कानुनी प्रक्रिया पूरा गरेर मात्र बेच्न तथा कटान गर्न पाइन्छ, तर कानुनी प्रक्रिया नपुयाई काटिएको छ । हरियो रुख काट्नको लागि वन कार्यालयबाट अनुमती नलिई मनोमानी तरिकाले काटेपछि स्थानीयले प्रहरी र वन कार्यालयलाई जानकारी गराएका थिए ।

वडा कार्यालय परिसरमा रहेका ८ वडा रुख काटिएको छ । जसमा २ वटा सिमल, २ वटा जामुन, ३ वटा आँप र २ वटा सिसम रहेको छ । लु ३ त २०५८ नम्बरको टयाक्टर समेत डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । कटान गराउने ठेकेदारको नाम भने खुलेको छैन । पक्राउ परेकालाई छोड्न विभिन्न राजनीतिक दलका नेताहरको दबाब आएको समेत प्रहरीले जनाएको छ ।

उनीहरुलाई कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार वन पैदवार हानी नोक्सानी अन्तर्गत नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
Next Post
समाजवादी पार्टी राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको जानकारी

समाजवादी पार्टी राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको जानकारी

मल्हनियाँ सप्तरी घर भएका गजेन्द्र यादब पैसाको लेनदेन मुद्दामा सिरहा बाट पक्राउ

मल्हनियाँ सप्तरी घर भएका गजेन्द्र यादब पैसाको लेनदेन मुद्दामा सिरहा बाट पक्राउ

श्रीमान गुमाएकी महिलालाई १४ लाख भुक्तानी

श्रीमान गुमाएकी महिलालाई १४ लाख भुक्तानी

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ फाल्गुन १२, शुक्रबार ०३:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.