Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्कुल बस पल्टिदा  दर्जनौं  विद्यार्थी घाइते

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
स्कुल बस पल्टिदा  दर्जनौं  विद्यार्थी घाइते

Loading

विद्यालयको समयमा करीब ११ बजेर ३० मिनेटमा विद्यार्थी बोकेर गन्तब्य तिर जाँदै गरेको अवस्थामा गाडी अनियन्त्रित भैइ खेतमा पल्टिँदा गाडीमा सवार केही विद्यार्थी सामान्य घाइते भएका छन ।

कर्जन्हा नगरपालिका वडा नं. ६ स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. १ ख. १६८४ नं. को शिक्षानान्तर ऐकेड्मी कर्जन्हाको स्कुल बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा उक्त बसमा सवार रहेका बिद्यार्थीहरु कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने जितेन्द्र राउतको छोरी अं. बर्ष ७ की आशिका राउत र वडा नं. ९ बस्ने अजित साहको छोरा अं. बर्ष ६ को प्रशान्त साह सामान्य घाइते भएका छन ।

घाइते दुवै जनाको स्थानीय फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भई रहेको छ भने दुवै जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको उपचार स्थलमा आफन्तहरु पुगिसकेको छ भने बस सहित चालक कर्जनहा. ६ बस्ने लक्ष्मी दासको छोरा अं. बर्ष २७ को दिपेन्द्र दासलाई प्र.चौ.कर्जन्हाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रवीन्द्र राज पाण्डेले जानकारी दिनु भएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

Next Post
पुरानो पहिचानको रूपमा दाउनी

पुरानो पहिचानको रूपमा दाउनी

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.