Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पुरानो पहिचानको रूपमा दाउनी

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ फाल्गुन ९, मंगलवार १६:५३
पुरानो पहिचानको रूपमा दाउनी

Loading

समय परिवर्तनशील रहेको अवस्थामा कतिपय सामाजिक सांस्कृतिक वस्तुहरू लोपको संहारमा पुगेको अवस्था रहेको देखिन्छ ।

खासगरी हाम्रो समाजमा हिउँद याममा आम किसानले आफ्नो खेतमा लगाइएको धान बालीलाई काटिसकेपछि एक ठाउँमा जम्मा गरेर महिनौ दिनसम्म गोरुलाई कराम (स्थानीय भाषा) मा एक ठाउँमा बाँधेर मेहमा राखेर धानको पराल माथि घुमाउने चलन विगतका वर्षहरुमा ज्यादै प्रचलित रहेको थियो ।

ठाउँ अनुसार फरक फरक किसिमले चिनिने दाउनी प्राय जाडोको समयमा बिहानी पख घुमाउने चलन रहेको थियो ।

दाउनि लगाएको ठाउँमा मानिसहरू भेला भएर दाउनी उल्टाउने पल्टाउने काम गरेर धान निकाल्ने चलन समेत रहेको अवस्थामा दाउनी हाक्ने मान्छेको समुहले बिहानी पख पराती गाउने चलन विगतमा रहे पनि अाज भोलिको आधुनिकताले गर्दा दाउनी प्रथा लोपको अवस्थामा पुगेको देखिन्छ ।

दाउनि गरेको धानलाई स्थानिय स्तरमा शिल हालेर नाङ्लोको सहायताले उडाउने चलन रहेको थियो भने धान उडाई सकेपछि जोख्नु भन्दा पहिले ‘अगो ” राख्ने चलन थियो । अगोमा केहि धान जोखनु भन्दा अगाडी राख्ने चलन रहेको थियो जुन धान अविबाहित छोरीले पाउने चलन रहेको हाम्रो समाजमा यतिबेला यी सबै लोपको अन्तिम अवस्थामा पुगेको देखिन्छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
Next Post
राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ फाल्गुन ९, मंगलवार १६:५३
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ फाल्गुन ९, मंगलवार १६:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.