Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ फाल्गुन ९, मंगलवार १७:०२
राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

Loading

शैक्षिक व्यक्तित्व पाण्डव हमाल सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग भेटघाट गर्नु भएको छ ।

देशमा विभिन्न किसिमका समस्या उत्पन्न भइरहेको अवस्थामा मुलुकको समग्र शिक्षा, राजनीति र अर्थ लगायतका बिषयमा करिब १ घन्टा २५ मिनेटको लामो सम्बादका बीच समसामायिक परिस्थिका बारेमा राष्ट्रपतिसँग हमालले छलफल गर्नु भएको हो ।

सिरहा जिल्लाको बिष्णुपुरकट्टिमा तत्कालीन कम्निस्ट पार्टिका शीर्ष नेता मदन भण्डारीले बहुदलीय जनवादको सिद्धान्तलाई स्थापित गर्दै महासचिव बनाइएको ठाउँको समग्र विकासको लागि हमालले राष्ट्रपतिको ध्यानाकर्षण गराउनु भएको छ ।

हमाल आफू ग्रामीण भेगबाट मोफसलको शिक्षाबाट हुर्कदै आफुलाई शिक्षामा अब्बल बनाउदै उच्च शिक्षा हासिल गरिसकेपछि त्यस भेगका सम्पुर्ण जनमानसमा युग सुहाउँदो गुणस्तरीय शिक्षा सवैले प्राप्त गर्न सकोस् भनी बिगत २५ बर्ष देखि लहानमा नीजि शिक्षालय संचालन गरि आफ्नो कर्म थलो बनाएको बौद्धिक क्षमताका धनी मानिन्छन् ।

हमाल सिङ्गो देशका निजि शिक्षालयका छाता संगठनको राष्ट्रिय अध्यक्ष हुने सौभाग्य प्राप्त व्यक्ति भएको कारणले ग्रामिण भेगमा बसोबास गर्ने आम नेपालीहरुको दैनिकी राम्ररी भुझेको क्षमताबान व्यक्तिका रूपमा आम सिराहा वासीले बुझेका उनै व्यक्ति हुन् पाण्डव हमाल ।

परिवर्तनको नाममा २०४६ साल देखि २०७२ सालसम्म आई पुग्दा नेपाली जनताले थुप्रै संघर्ष र बलिदान गर्दै आन्दोलन विगतमा गर्दा नेपालमा ब्यबस्था परिवर्तन भई जनताले नयाँ संविधान प्राप्त गरे , सामान्य मनिसहरु नेता बने, मन्त्री बने तर अहिले सम्म पनि आम नेपाली जनताको अवस्था परिवर्तन नहुनुकाे कारक तत्वको बारेमा राष्ट्रपति सँग बौद्धिक छलफल गरिएको बुझिएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
Next Post
छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

Discussion about this post

ताजा समाचार

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ फाल्गुन ९, मंगलवार १७:०२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ फाल्गुन ९, मंगलवार १७:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.