Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

तेस्रो पिडरबनी कप सम्पन्न,शिवारी युवा कलव बिजय

महेश सिंह by महेश सिंह
२०७९ माघ २, सोमबार ०४:३६
तेस्रो पिडरबनी कप सम्पन्न,शिवारी युवा कलव बिजय

Loading

महेश सिंह सिरहा लहान २ माघ – सिरहाको लहान नगरपालिका वाडा नम्बर ११ पीडरबनीमा तेस्रो पीडरबनी कप सम्पन्न भएको छ्। पुस २३ गते देखि सुरु भएको खेल शनिबार फाईनल भएको छ्।उक्त खेलमा जम्मा ८ वाटा टिम भागलिएको थियोे। फाईनल खेल नबो बुद्ध युथ कलब मझौ सप्तरी र शिशवारि युवा कलब सुरुङ्गा बीच सम्पन्न भएको छ्।

पीडरबनी फुटबल कलबले आयोजना गरेको खेल निकै अनुसासित र मर्यादित भएको स्थानीय प्रत्यक्ष दर्शी शिव देब चौधरीले बताए।पीडरबनी फुटबल कलबका अध्यक्ष उकेश कुमार चौधरीको अध्यक्षतामा टुना मेन्ट सुरु भएको थियो।

फाईनल खेलको अध्यक्षता आयोजक कलबका अध्यक्ष उकेश चौधरीले गरेको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान ११ का बहुप्रतिभा शालिन वाडा अध्यक्ष सुर्य नारायण राम र लहान २४ का वाडा अध्यक्ष राश लाल राय रहनु भएको थियोे।

अतिथिहरुमा दलित महिला सदस्य सुनिता कुमारी महरा स्थानीय राम प्रसाद शर्मा,नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता,नेपाल बिबिसी अन्लाईनका महेश सिंह, पत्रकार शम्भु चौधरी,अनुभक्त चौधरी,अनिल चौधरी,सोभा कांन्त चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे।

३ बजेर ३५ मिनेटमा खेल सुरु भएको थियो।शिशवारी युवा कलब सप्तरीले जर्सी नम्बर ८ का देब राज चौधरीले पहिलो गोल गरेका थिए।लगातार २ गोल गरेका थिए। नबो बुद्ध युथ कलबले पलायनटीमा एक गोल गरेका थिए। खेल मर्यादित र अनुसासित भएको जनाए। १ गोलले शिशवारि युवा कलबले फाईन खेलमा बिजय भएका आयोजक संस्थाको अध्यक्ष उकेश कुमार चौधरीले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ माघ २, सोमबार ०४:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ माघ २, सोमबार ०४:३६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ माघ २, सोमबार ०४:३६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ माघ २, सोमबार ०४:३६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ माघ २, सोमबार ०४:३६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ माघ २, सोमबार ०४:३६
Next Post
लहानमा १६ औं बलिदानी दिवस मनाए

लहानमा १६ औं बलिदानी दिवस मनाए

संन्साईन कम्प्युटर ईन्स्टिच्युटको उदघाटन कार्यक्रम सम्पन्न

संन्साईन कम्प्युटर ईन्स्टिच्युटको उदघाटन कार्यक्रम सम्पन्न

स्वतन्त्र मधेसी युवाद्वारा लाहानमा विरोध कार्यक्रम

स्वतन्त्र मधेसी युवाद्वारा लाहानमा विरोध कार्यक्रम

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ माघ २, सोमबार ०४:३६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ माघ २, सोमबार ०४:३६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ माघ २, सोमबार ०४:३६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ माघ २, सोमबार ०४:३६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ माघ २, सोमबार ०४:३६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ माघ २, सोमबार ०४:३६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ माघ २, सोमबार ०४:३६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ माघ २, सोमबार ०४:३६
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ माघ २, सोमबार ०४:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.