Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्वतन्त्र मधेसी युवाद्वारा लाहानमा विरोध कार्यक्रम

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ माघ ६, शुक्रबार १८:१६
स्वतन्त्र मधेसी युवाद्वारा लाहानमा विरोध कार्यक्रम

Loading

लहान ६ माघ  । सिरहाको लहानमा संघीय संसदमा भएको सहीद प्रतिको अपमान विरूद्ध स्वतन्त्र मधेसी यूवा समाजले प्रचण्डको घोर बिरोध गरेका छन ।

लहानको रमेश चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहिदको अपमान गरेको विरोधमा युवाहरू विरोधमा उत्रिएका हुन ।
प्रधानमन्त्रीको अशोभनिय ब्यबहारप्रति मधेशी युवाहरू लहानको रमेश चोकमा भेला भएर हातमा विरोधका कागज लिएर चर्का नारासहित विरोध गरेका छन ।

प्रधानमंत्री प्रचण्डले सदनमा मधेस आन्दोलनमा सहिद भएका वीर सहिदको घोर अपमान गरेको प्रति मधेशी युवाहरू द्वारा दुःख ब्यक्त गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा सहादत प्राप्त शहीदहरुको सम्झनामा संसदमा मौनधारण गरिरहँदा प्रधानमंत्री प्रचण्डले सहिदको अपमान गर्दै सदनमा बसिरहेकाे दृश्यले आम मधेसी जनताको मन दुखेको छ ।

मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरिसकेको अवस्थामा सरकार र संसदले बलिदानी दिवसमा सहिदलाई नसम्झिएको भन्दै राउतले विरोध जनाउँदै सदनमा मौन धारण गरिरहँदा प्रधानमन्त्री बसिरहेका थिए । राष्ट्रीय रूपमा मनाउनुपर्ने दिवसलाई एकातिर अपमान गरिएको छ भने अर्कोतिर प्रचण्ड जस्ता व्यक्तिले सदनमा सहिदको अपमान गरेको भन्दै स्वतन्त्र मधेशीहरूले आन्दोलन थालेको देखिन्छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ माघ ६, शुक्रबार १८:१६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ माघ ६, शुक्रबार १८:१६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ माघ ६, शुक्रबार १८:१६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ माघ ६, शुक्रबार १८:१६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ माघ ६, शुक्रबार १८:१६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ माघ ६, शुक्रबार १८:१६
Next Post
कालीगण्डकी नदीबाट निकालेको देवशीला धनुषा हुदै अयोध्या सम्म

कालीगण्डकी नदीबाट निकालेको देवशीला धनुषा हुदै अयोध्या सम्म

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे

नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ माघ ६, शुक्रबार १८:१६
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ माघ ६, शुक्रबार १८:१६
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ माघ ६, शुक्रबार १८:१६
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ माघ ६, शुक्रबार १८:१६
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ माघ ६, शुक्रबार १८:१६
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ माघ ६, शुक्रबार १८:१६
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ माघ ६, शुक्रबार १८:१६
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ माघ ६, शुक्रबार १८:१६
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ माघ ६, शुक्रबार १८:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.