Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा १६ औं बलिदानी दिवस मनाए

महेश सिंह by महेश सिंह
२०७९ माघ ६, शुक्रबार ०१:१४
लहानमा १६ औं बलिदानी दिवस मनाए

Loading

महेश सिंह सिरहा लहान ६ माघ – मधेस जनबिद्रोहको उदगम स्थान सिरहाको लहानमा भब्य रूपमा बलिदानी दिवस मनाएका छन्। नेपालमा मधेसी र मधेसको हक अधिकारको लागी मधेस आन्दोलनमा सयौं युवाहरूले बलिदानी दिए। पहिचान सहितको संघियता,अधिकार सुनिश्चितताको लडाइँ निकै उत्कषमा पुगे।

मधेसबादी राजनीति दलहरुले माघ ५ गतेका दिन सिरहाको लहानमा बलिदानी दिवस मनाउन ठुल-ठुला राजनिती पार्टीका नेता कर्याकर्ताहरुको भिड लागने गरेको छ। सहिद मेला अर्थात बलिदानी दिवस मनाउन लहानमा राजनीति दलका नेता कर्याकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे।

नेताहरुले सहिदहरु प्रति श्रधा सुमन गरी अबिर र माला अर्पन गर्ने गरेका छन्। प्रत्येक बर्ष माघ लागे पछी नेताहरुमा सहिदको सम्झना आउने गरिएको छ।दही मेलामा मधेस केन्द्रित राजनीति दल जनमत पार्टी, जसपा नेपाल, नेपाल सदभावना पार्टी,लोकतान्त्रिक समाजवादी लगायत मधेस केन्द्रित राजनीति दलका नेता कर्याकर्ताहरुको उपस्थिति रहेको थियोे। मधेस केन्द्रित दलहरुले शहिद पार्कमा माल्यार्पण, सिरहाका सम्पुर्ण शहिद परिवार संग भेटघाट र सम्मान गरिए अवस्था रहेको स्वराजी नेता सुदिप राज कुशवाहाले जनाए।

मधेस जन आन्दोलनका प्रथम सहिद रमेश महतोको घर सिरहाको नवराजपुर गाउँपालिकामा दहिदका आमा बुबालाई भेट्न नेताहरुले जाने गरेको छ्। सहिद परिवारको पिडा छुट्टै दुखदाई र कहाली लागदो रहेको छ।

जसपाका नेताहरुमा पुर्व मन्त्री शुरेश मंण्डल, प्रदेश सांसद राज कुमार राजु गुप्ता,सांसद ललिता दास,लहान नगरपालिकाका उप प्रमुख तथा युवा नेता राम चलीतर महतो,दिनेश महतो ,परियाग लाल यादव, दिपेश यादव,नागेन्द्र यादव,दिपेन्द्र यादव,सोनेलाल यादव,जनमत पार्टीका नेता तथा सांसद बासु महतो,बालवीर यादव,बुधन मंण्डल र सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतो लगायतका नेताहरुले सहिद मेलामा उपस्थित भएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०७९ माघ ६, शुक्रबार ०१:१४
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
संन्साईन कम्प्युटर ईन्स्टिच्युटको उदघाटन कार्यक्रम सम्पन्न

स्वतन्त्र मधेसी युवाद्वारा लाहानमा विरोध कार्यक्रम

कालीगण्डकी नदीबाट निकालेको देवशीला धनुषा हुदै अयोध्या सम्म

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०७९ माघ ६, शुक्रबार ०१:१४
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०७९ माघ ६, शुक्रबार ०१:१४
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०७९ माघ ६, शुक्रबार ०१:१४
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०७९ माघ ६, शुक्रबार ०१:१४
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०७९ माघ ६, शुक्रबार ०१:१४
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०७९ माघ ६, शुक्रबार ०१:१४
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.