Nepal BBC
Monday, January 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

देशलाई समृद्धि गर्न कृषि सहकारीको निकै भुमिका छ: वरिष्ठ नेता चौधरी

महेश सिंह by महेश सिंह
२०७९ पुष २५, सोमबार १२:१७
देशलाई समृद्धि गर्न कृषि सहकारीको निकै भुमिका छ: वरिष्ठ नेता चौधरी

Loading

महेश सिंह सिरहा लहान २५ पुस – सिरहाको लहान नगरपालिका १३ स्थित संचालनमा रहेको साना किसान कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाको अध्यक्ष अनिल कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भुपु मधेस प्रदेशका प्रदेश सभा सदस्य लगन लाल चौधरी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान नगरपालिकाको प्रबक्ता रमेश गौतम सुदिप साह अतिथिहरुमा लहान १५ का अध्यक्ष तेज नारायण चौधरी,लहान १३ वाडा अध्यक्ष मनोज कोइराला वाडा सदस्य कृष्ण महतो लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियोे।

संस्थाले बर्ष भरीमा गर्ने क्रियाकलापहरुको लेखा जोखा गर्न अगामी कार्यको अनुमोदन गरेका हुन्।नेपाल कृषि प्रधान देश प्रधान देश भए पनि किसानहरु आत्म निर्भर हुन नसकेको अवस्था रहेको छ्।

प्रमुख अतिथि चौधरीका अनुसार किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको भन्दै कोरोनाको कहरमा पनि सिरहाका अधिकान्स ऋण सहकारी संस्था र कृषि संस्थाले किसानहरुको ऋण उपलब्ध गराउन नसकिदा किसानहरु मार्मा परेका छन्।किसानले उत्पादन गरेका उपजलाई उचित मुल्य र बजारीकरण हुनुपर्नेमा जोड दिएका थिए। किसानको आर्थिक र सांस्कृतिक अवस्था स्तर उन्नति गराउन स्थानीय सरकार र कृषि संस्थाहरुको दाइत्व रहेको बताए।

संस्थाको लगानी १३०३५४३ र बैंक ऋण २०००००० रहेको छ भने अनुदान रकम ३३०७५४५ जम्मा ६६१५०८६ रहेका छन्। संस्थाको खुद मुनाफा १६३६५३५.९८ रहेको संस्थाको अध्यक्ष साहले बताए। कार्यक्रमको संचालन सुर्य नारायण रामले गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०७९ पुष २५, सोमबार १२:१७
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

Next Post
तेस्रो पिडरबनी कप सम्पन्न,शिवारी युवा कलव बिजय

लहानमा १६ औं बलिदानी दिवस मनाए

लहानमा १६ औं बलिदानी दिवस मनाए

संन्साईन कम्प्युटर ईन्स्टिच्युटको उदघाटन कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

२०७९ पुष २५, सोमबार १२:१७
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

२०७९ पुष २५, सोमबार १२:१७
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

२०७९ पुष २५, सोमबार १२:१७
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०७९ पुष २५, सोमबार १२:१७
लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष २५, सोमबार १२:१७
बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

२०७९ पुष २५, सोमबार १२:१७
भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०७९ पुष २५, सोमबार १२:१७
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.