Nepal BBC
Sunday, April 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

महेश सिंह by महेश सिंह
२०७९ पुष ११, सोमबार १७:०६
समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

Loading

महेश सिंह सिरहा लहान ११ पुस – सिरहाको बरियारपट्टी गाउँ पालिकामा काजरा झिझौलमा श्रीमद भागवत कथा महोत्सव सुरु भएको छ्। स्थानीय सत्य नारायण रायको विशेष पहलमा र नेतृत्वमा कार्यक्रम प्रार्म्भ भएको छ।

स्थानीय जिबछ रायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा समाजसेवी,प्रभावशालिन युवा नेता तथा गाउँपालिका अध्यक्षका प्रत्यासी अजय कुमार यादवले धार्मिक प्रमपरा अनुसार रिवन काटेर श्रीमत भागवत कथा महोत्सवको उदघाटन गरेको हो।कार्यक्रममा स्वागत मनतब्य पुर्व गाबिसका प्रधान पंच भागवत यादवले राखनु भएको थियोे।

स्थानीय बासीमा धर्म प्रति निकै उत्साह देखिएका थिए।धार्मिक उत्साहले पालिका भरि नै शान्ति अमन च्यनका सहानुभूति र एक आपसमा सहयोगको भावना कायम हुने कुलबाट संस्कारी समाजको निर्माण हुने प्रमुख अतिथि अजय कुमार यादवले बताए।

समाजबाट कुरुती कुसंसाकार न्यूनीकरण गर्न धार्मिक कथा प्रवचनहरुको खाचो रहेको भन्दै समतामूलक समाज निर्माण गर्न धार्मिक कार्यक्रम गर्न जरुरी रहेको चर्चा गरेका थिए।काजराबाट निकालीएको कल्स यात्रा जानकी नगर,खोक्सी श्रीपुर,हरिपुर,बरियारपट्टी झिझौल हुदै त्रिपेश्वर नाथ उतरानी नदिमा कल्स बरेका स्थानीय ईन्जिनियर सुरेन्द्र कुमार यादवले जनाए।

पुस १० गते बाट सुरु भएको श्रीमद भागवत कथा महोत्सव पुस १६ गते सम्पन्न हुने स्थानीय वरिष्ठ संगितकार गायक राज कुमार यादवले बताउनु भयो।कार्यक्रममा झणडा उदघाटन ममता कुमारी यादवले गर्नु भएको थियो भने कलस यात्राको उदघाटन ललिता यादव,रथ उदघाटन सत्यनारायण रायले गर्ने आयोजक कमिटीका डाक्टर शिवदेव साहले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ पुष ११, सोमबार १७:०६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

सिरहाको भगवानपुरमा सार्वजनिक सुनवाइ

सिरहाको भगवानपुरमा सार्वजनिक सुनवाइ

चर्चित टिकटकर मिस पबिले पाईन यति ठुलो कार्यभार

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ पुष ११, सोमबार १७:०६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ पुष ११, सोमबार १७:०६
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ पुष ११, सोमबार १७:०६
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ पुष ११, सोमबार १७:०६
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ पुष ११, सोमबार १७:०६
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ पुष ११, सोमबार १७:०६
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.