Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको भगवानपुरमा सार्वजनिक सुनवाइ

महेश सिंह by महेश सिंह
२०७९ पुष १२, मंगलवार ०३:५७
सिरहाको भगवानपुरमा सार्वजनिक सुनवाइ

Loading

महेश सिंह सिरहा लहान १२” पुस -सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर १ मा संचालित रहेको श्री बलासुन्दरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। २०६३ सालमा स्थापना भएको सहकारीमा महिला ४६५ र पुरुष २२१ गरी जम्मा ६८६ शेयर सदस्य रहेका छन्।

सहकारीले बिगत लामो समय देखि किसानहरुको हक हितको लागी कार्य गर्दै आएका छन्।किसानहरुलाई कृषि क्षेत्रमा लगानी गर्न १५% मा र मासु प्रयोजनको लागी ९% मा सहज रूपमा ऋण उपलब्ध गराउने गरेका छन्।संस्थाले ऋण लगानी र असुली गर्दै अगाडि बढेका हुन्।

३३ लाखको लगानीमा सुरु भएको सहकारीले निकै फडको मारेको हो।किसानहरुको समस्यालाई उठाउन गर्न निरन्तर सेवामा रहेका संस्थाले जनमानसमा निकै लोकप्रिय भएका छन्।संस्थाको संस्थापक अध्यक्ष चन्देश्वर यादव उपाध्यक्ष सबुर लाल यादव,कोषा अध्यक्ष रामअधीन यादव,सदस्य सर्युग पंडित,बच्चा मंण्डल,कृष्ण चन्द्र भगत, देव नारायण साह,हजारी साह लगायत ९ जना कार्य समिति रहेका अध्यक्ष यादवले बताए।

सहकारीको हाल ४ करोड ४५ लाख चालु पुजी रहेका छन्।सहकारीको प्रबन्धक राम चन्द्र यादवले कार्यक्रममा खर्चको आर्थिक आ. ब. य को प्रतिबेदन प्रस्तुत गरेका थिए।सहकारीले किसानहरुको उत्पादन र बजारीकरणको लागी दुध संकलन र प्रशोधनको लागी डेड करोडको लगानीमा डेरी उधोग संचालन गरेका हुन्।

सार्बजनिक सुनवाइ कार्यक्रम संस्थाको अध्यक्ष चन्देश्वर यादव को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राम शंकर यादव रहनु भएका थिए।

अतिथिहरुमा गाउँपालिका अध्यक्ष उग्रनारायण यादव,भुपु गाउँपालिका अध्यक्ष बेच्न प्रसाद यादव, बहुजन शक्ति पार्टीका रमेन कुमार मंण्डल,युवा नेता सन्तोष कुमार यादव प्रहरी सहायक निरीक्षक उपेन्द्र साह,राशिन्द्र यादव पत्रकार राम प्रकाश यादव,महेश सिंह,जयनाथ यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

किसान सबली कारणको लागी निरन्तर सेवामा तत्पर रहन प्रमुख अतिथि यादवले सहकारीलाई ध्यानाकर्षण गरेका थिए।आफू पनि संसदीय कोषको रकमले सहयोग गर्ने हरेक जनताको सुख सुबिधाको लागी सेवा दिन आग्रह गरेका थिए।

बिशिस्ट अतिथि उग्रनारायण यादवका अनुसार पालिकाबाट संस्थालाई आर्थिक सहयोग गर्ने बताए।किसानहरुको हकमा नयाँ आयामको नै थपिएको चर्चा गर्दै आर्थिक सहयोग गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो।

सहकारी अध्यक्ष यादवका अनुसार हामीले किसानलाई सहुलियत दरमा ऋष उपलब्ध गाउँ छौँ तर लगानीको आधारमा अशुली न हुने गरेको आफू चिन्तित रहेको बताए। सहकारीलाई टिकाउन प्रमुख हाथ ऋण लिने र चुक्ता गर्ने श्रेयर सदस्यहरुको रहने दु:ख व्यक्त गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ पुष १२, मंगलवार ०३:५७
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष १२, मंगलवार ०३:५७
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ पुष १२, मंगलवार ०३:५७
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ पुष १२, मंगलवार ०३:५७
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०७९ पुष १२, मंगलवार ०३:५७
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०७९ पुष १२, मंगलवार ०३:५७
Next Post
चर्चित टिकटकर मिस पबिले पाईन यति ठुलो कार्यभार

चर्चित टिकटकर मिस पबिले पाईन यति ठुलो कार्यभार

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ पुष १२, मंगलवार ०३:५७
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष १२, मंगलवार ०३:५७
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०७९ पुष १२, मंगलवार ०३:५७
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ पुष १२, मंगलवार ०३:५७
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ पुष १२, मंगलवार ०३:५७
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०७९ पुष १२, मंगलवार ०३:५७
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०७९ पुष १२, मंगलवार ०३:५७
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०७९ पुष १२, मंगलवार ०३:५७
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०७९ पुष १२, मंगलवार ०३:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.