Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

महेश सिंह by महेश सिंह
२०७९ पुष ११, सोमबार ०१:३९
मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

Loading

महेश सिंह सिरहा लहान ११ पुष -सिरहाको सखुवानान्कारट्टी गाउँपालिका वाडा ३ महादेवा स्थित रहेको श्री माँ राजदेवी मन्दिरको अगाडी बिगत केही बर्ष देखि प्रत्येक बर्ष लाग्दै गरेको मेला हेर्न भारत लगायत स्थानीयहरुको भिड लाग्ने गरेको छ्।

प्राचीन कालदेखी शक्ति पिठको रूपमा प्रचलित रहेको माँ राज देवी मन्दिरमा पुजा अर्चा गर्न भक्त जनहरुको भिड लाग्ने गरेको छ्।बिश्व हिन्दु परिषद नेपालका युवा संघका युवाहरूले आयोजना गरेको कुस्ती कार्यक्रमको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा बिश्व हिन्दु परिषदका डा.शिवदेब साह लगायतका सयौं प्रतिनिधिहरुको उपस्थिति रहेको अनिल कुमार यादवले जनाए।

प्रदेश सभा सदस्य राज कुमार गुप्ता राजुुले कार्यक्रमको उदघाटन गर्दा स्थानीय जसपा नेपालका नेता सत्य नारायण यादव,परियाग लाल यादव,दिपेन्द्र यादव,नागेन्द्र यादव,नेतृ बिनिता यादव,युवा नेता बलराम यादव,लगायतका उपस्थिति रहेको थियो।कुस्ती खेलन नेपाल भारतका चर्चित पहलमानहरुको सहभागिता रहेको बताए। कुस्ती हेर्न गाउँलेहरुको निकै भिड लाग्ने गरेको छ।

प्रमुख अतिथि गुप्ताका अनुसार हाम्रो सामजबाट लोप हुँदै गरेको कुस्ती मानव जिवनमा शारीरिक मानसिक र सम्बेगात्मक रुपले कुस्ती खेल्नु प्रभावकारी रहेको चर्चा गर्दै कुलतमा लागेका युवाहरू खेलमा लागेर गलत बानीबेहोरा बाट दूर भएर जिबिको पार्जन गर्ने बताए।

महेश सिंह

महेश सिंह

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ पुष ११, सोमबार ०१:३९
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ पुष ११, सोमबार ०१:३९
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ पुष ११, सोमबार ०१:३९
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ पुष ११, सोमबार ०१:३९
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ पुष ११, सोमबार ०१:३९
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ पुष ११, सोमबार ०१:३९
Next Post
मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई  अन्तर्राष्ट्रिय पुरस्कार

वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई  अन्तर्राष्ट्रिय पुरस्कार

ऐलानी जग्गा छाडेर निजीमा सडक, प्रशासन र अदालत गुहार्दै जग्गा धनी

ऐलानी जग्गा छाडेर निजीमा सडक, प्रशासन र अदालत गुहार्दै जग्गा धनी

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ पुष ११, सोमबार ०१:३९
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ पुष ११, सोमबार ०१:३९
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०७९ पुष ११, सोमबार ०१:३९
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ पुष ११, सोमबार ०१:३९
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ पुष ११, सोमबार ०१:३९
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ पुष ११, सोमबार ०१:३९
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ पुष ११, सोमबार ०१:३९
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०७९ पुष ११, सोमबार ०१:३९
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०७९ पुष ११, सोमबार ०१:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.