Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुर गापामा गुन्डा पाल्दै गाउँपालिका अध्यक्ष यादव

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २०, मंगलवार ०२:२०
नवराजपुर गापामा गुन्डा पाल्दै गाउँपालिका अध्यक्ष यादव

Loading

२० मंसिर – सिरहाको नवराजपुर गाउँपालिकामा व्यापक रूपमा सरकारी गाडीको दुरुपयोग हुने गरेका छन्। गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गाउँपालिकाको अध्यक्ष बन्ने लगत्तै पालिकामा गुन्डा गर्दी हुन् लागेका स्थानीय हरुले व्यापक रूपमा गुनासो गरेका छन्।

स्थानीयहरुका अनुसार गाउँपालिका गुन्डागर्दीको अखडा नै बनेका छन्। उनले अध्यक्ष बन्ने लगत्तै सरकारी गाडीको व्यापक रूपमा दुरुपयोग हुने गरेका छन्। स्थानीय सरकार भनेको जनताको सेवक हो तर नवराजपुर गाउँपालिकामा ठिक उल्टो भएका छन्।

जनताबाट निर्वाचित अध्यक्ष शिव उदगार यादवबाट जनताले के प्रत्याभूति गर्छन। उल्टै जनतामा त्रास फैलिएको छ र ज्यानको सुरक्षा नरहेको बताए। दिन प्रतिदिन पालिकाको सरकारी गाडी र मोटर साईकल आफनै छोरा चन्दन यादव लगायत गाउँपालिकाका लेहेङ्गरा केटाहरुले प्रयोग गर्ने गरेका देखिन्छ।

कानुनी प्राबधान अनुसार विदाको दिन सरकारी गाडी चलाउदाँ जिल्ला प्रसासन कार्यालयबाट पास लिनुपर्ने प्रावाधान रहेको छ । त्यो प्राबधानलाई खिल्ली उडाउदै जनप्रतिनिधिहरु व्यापक दुरुपयोग गरिरहेको छ ।
श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षमा थोरै मात्रमा त्यो पनि पास लिएको हुन सक्छ । यता सरकारी गाडी विदाको दिन चलाएमा जरीवाना, गर्ने पक्राउ गर्ने कानूनी प्रबाधान रहेको छ । तर जन प्रतिनिधि भए के कस्ले के गर्न सक्छ साताको पदय वलबुतामा यसरी सरकारी गाडी दुरुपयोग गरिरहेको स्थानियहरु बताउछन् ।

भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचनमा सरकारी गाडी र मोटरसाईकल व्यापक रूपमा दुरुपयोग भएको छ र प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अर्जुन तिमल्सिना समेत बेखबर रहेको छ्।सरकारी गाडिको दुरुपयोग गर्ने स्थानीय सरकारहरुको कार्वाही गर्न नसक्ने प्रहरी प्रसाशन किन बेखबर भएका छन्।

दिन प्रतिदिन सरकारी गाडीको दुरुपयोग अफिस बाहेक ब्यक्तीगत काममा गाडी प्रयोग गर्ने गरेका छन्।सोमबार १२ गते बिवाह पंचमिका दिन साझ करिब ५ बजेको समयमा गाउँपालिका अध्यक्ष शिब उदगार यादवको छोरा र स्थानीय डम्बर यादवको कान्छो छोरा विवेक यादव र परिचय खुलन नसकेको स्थानीय लेहेङ्गरा केटाहरुले एउटै मोटरसाईकलमा सबार भएर सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ५ ईटहर्वा गाउँमा फेला परेका थिए।अध्यक्ष यादबको गैरजिम्मेवारीको कारण पालिकाको सरकारी गाडी दुरुपयोग हुने गरेका छन्।

नजिकै रहेको सिमा प्रहरी चौकि झाझपटीका शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुले दिन दिन्नै दुरुपयोग हुने गरेको पालिकाको सरकारी गाडी नियन्त्रणमा लिन नसकिने प्रहरी प्रशासनहरुले सताको डरले मुख दर्शक भएका छन्।जनताको करबाट खरिद गरिएको सरकारी गाडी व्यापक रूपमा दुरुपयोग गर्ने गरेका छन्।स्थानीयका अनुसार आफुहरुले अध्यक्ष शिव उदगार यादवलाई मत दिएर पछुतो हुने गरेको स्थानीयहरुले बताउँ छन्।

सरकारी गाडी व्यापक दुरुपयोग हुन् थाले पछि स्थानीय जनताहरुको ध्यानाकर्षण भएका छ्न।स्थानीय युवाहरूले सरकार गाडीमा रोक लगाएर पछि लेहेङ्गरा केटाहरुसंग भन्ना भन हात पात समेत भएका थिए।दुरुपयोग गरेको गाडीको तस्वीर खिंच्दाँ पत्रकार प्रदिप सिंह माथी आक्रमण र गाली गलौज,दूर ब्यवहार हातपात समेत गरेका थिए।गाडीलाई नियन्त्रणमा लिन नसकिने पुलिस प्रशासन मुख दर्शक भएका छन्।गाउँपालिकामा दिन प्रतिदिन गुन्डागर्दी निकै फस्टाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २०, मंगलवार ०२:२०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर २०, मंगलवार ०२:२०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २०, मंगलवार ०२:२०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २०, मंगलवार ०२:२०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २०, मंगलवार ०२:२०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर २०, मंगलवार ०२:२०
Next Post
चर्चित नेतृ ललिता दास प्रदेश सभा सदस्य बन्न सफल

चर्चित नेतृ ललिता दास प्रदेश सभा सदस्य बन्न सफल

सिटिइभिटीका मधेश प्रदेश प्रमुख साहले योजना विपरीत काम गर्न थालेपछी सेवाग्राहीहरु आजित

सिटिइभिटीका मधेश प्रदेश प्रमुख साहले योजना विपरीत काम गर्न थालेपछी सेवाग्राहीहरु आजित

लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ मंसिर २०, मंगलवार ०२:२०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ मंसिर २०, मंगलवार ०२:२०
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ मंसिर २०, मंगलवार ०२:२०
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ मंसिर २०, मंगलवार ०२:२०
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ मंसिर २०, मंगलवार ०२:२०
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ मंसिर २०, मंगलवार ०२:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.