Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २३, शुक्रबार ०६:४९
लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

Loading

महेश सिंह सिरहा लहान २२ मंसिर – सिरहाको लहान नगरपालिकामा बसपार्क संचालन गर्न नसकिदा पुर्व लोकमार्गमा सडकमै पार्किङ्ग गर्न थालिएका छन्।
लहान नगरपालिका भित्र २ वाटा बसपार्क रहे पनि पुरानो बस पार्कहरु संचालनमा नआउँदा लोकमार्गमा गाडीहरूको चाप निकै बढीएका छन्।

गाडीहरुको अबेवस्थित पार्किङ्गको कारण सर्बसाधारणहरु दुर्घटनाको जोखिम संग खेपदै आएका छन्।लहान नगरपालिकाले पुरानो बसपार्कहरुसंचालनमा ल्याउन नसकिदा बसपार्कहरु जिर्न बन्दै गएका छन्।लहान १ सिङ्गराही स्थित रहेको बसपार्क संचालनमा हुँदा सडकमा जथाभावी सबारी साधारण र गाडीहरूको भिडभाड बजार र सडक पेटीमा कम हुने गरेका थियो।

सडक पेटीमा गाडीहरू पार्किङ्ग गर्दा स्थानीय पसले विभिन्न संस्था र सर्वसाधारणलाई सास्ती र दुर्घटनाको चपेटामा पर्ने सम्भावना देखिएका छन्।सडक मै पार्किङ्ग गर्दा जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले बेखबर भएका छन्।सडक पेटीमा घण्टाै घन्टा गाडीहरू पार्किङ्ग गर्दा ट्राफिक प्रहरी कार्यालयले कार्वाही गर्न किन पछाडि परेको स्थानीयहरुको गुनासो रहेका छन्।स्थानीयका अनुसार स्थानीय सरकारको निर्वाचन भएको करिब ७ महिना भयो तर अहिले सम्म लहान नगरपालिकाले बसपार्कलाई ब्यवस्थित गर्न नसकेको सरकारलाई गुनासो गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

Next Post
संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

विवेकहीन तत्वहरुलाई सुध्रिन चेतावनी : प्रमुख गिता चौधरी

बरियादा मान्दैनन् ईलाका चकरधटा कार्यालय ईन्चार्ज :प्रहरी निरीक्षक सुरेश ठाकुर

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ मंसिर २३, शुक्रबार ०६:४९
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ मंसिर २३, शुक्रबार ०६:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.