Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिटिइभिटीका मधेश प्रदेश प्रमुख साहले योजना विपरीत काम गर्न थालेपछी सेवाग्राहीहरु आजित

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ मंसिर २३, शुक्रबार ०५:५८
सिटिइभिटीका मधेश प्रदेश प्रमुख साहले योजना विपरीत काम गर्न थालेपछी सेवाग्राहीहरु आजित

Loading

जनकपुरधाम । शीप सिकाई प्राबिधिक दक्ष नागरिक उत्पादन गराउने उद्देश्यले स्थापना गरिएको सिटिइभिटी मधेश प्रदेशमा भाडभैलो मचेको छ। मधेशस्थित सिटिइभिटी कार्यालय केन्द्रकै घोषित कार्यक्रम बिरुद्ध लागिपरेकाे चौतर्फी चर्चा हुनथालेको छ।

सिटिइभिटीका मधेश प्रदेश प्रमुख नागेन्द्र साहले केन्द्रको योजना विपरीत काम गर्न थालेपछी सेवाग्राहीहरु आजित भएका छ्न।
केन्द्रमा आधा दर्जनको संख्यामा सहसचिव स्तरका कर्मचारीहरू हुँदा हुदै सबैलाई थन्क्याएर कनिष्ठ साहलाई प्रदेश प्रमुख बनाइएपछि मधेश प्रदेशको सिटिइभिटीका कार्यक्रम उपयोग बिहिन बन्दैगएको सरोकारवालाहरू बताउँछन् । मापदण्ड बिपरित प्रदेश प्रमुख बनाइएका साहकी श्रीमती बबिता कुमारी साह सिरहाका उपमेयर हुन। त्यसकारण, साहमाथी उनले श्रीमतीको राजनीतिलाई सहयोग हुने गरि सिटिइभिटीको कार्यक्रमहरूको दुरुपयोग गरेको आरोप लाग्न थालेको छ। श्रीमति उपमेयर भएको नगरपालिकामा सिटिइभिटीका कार्यक्रमहरू बाक्लिदै गएपछी त्यसमा सेटिङ्ग हुने सम्भावना बढी हुनगएकोले सरोकारवाला चिन्तित बनेका छ। सिटिइभिटीकै माथिल्लो निकायमाथि पनि प्रश्न उठ्नथालेको छ।

विभिन्न शैक्षिकसत्रहरुको स्वास्थ्य कार्यक्रमको छात्रवृत्ति भर्ना समेत व्यापक रूपमा आर्थिक चलखेल गरेर भर्ना गर्ने गराउने गरेको प्रमुखको मनपरितन्त्रले सिमा नागेपछी नेपाल बिद्यार्थी संघले बिज्ञपति नै निकालेर बिरोध गर्दै ध्यानाकर्षण गराउनु परेको थियो। त्यस्तै, साहले सिटिइभिटीको अन्य कार्यक्रमहरूलाई पनि आफ्नो व्यक्तिगत लाभका दुरुपयोग गर्ने गरेको आरोप लाग्दै छ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
Next Post
लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

लहानमा सडकमै पार्किङ्ग,ट्राफिक प्रहरी बेखबर

संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

विवेकहीन तत्वहरुलाई सुध्रिन चेतावनी : प्रमुख गिता चौधरी

विवेकहीन तत्वहरुलाई सुध्रिन चेतावनी : प्रमुख गिता चौधरी

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ मंसिर २३, शुक्रबार ०५:५८
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ मंसिर २३, शुक्रबार ०५:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.