Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन २, शनिबार ०५:२९
लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

Loading

महेश सिंह लहान, सिरहा- लोटस युनिक एकेडेमी, लहानद्वारा आयोजित अभिभावक दिवस–२०८२ तथा शैक्षिक प्रदर्शनी मेला एवं विज्ञान प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका निर्देशक भगवती चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले विद्यार्थी नै भोलिका कर्णधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालय परिवारप्रति आभार व्यक्त गरे। उनले शिक्षामा विकास नभएसम्म देश, समाज र नगरको समग्र विकास सम्भव नहुने बताउँदै सहभागी अभिभावकहरूलाई शिक्षा क्षेत्रमा सक्रिय सहयोग र चासो दिन ध्यानाकर्षण गराए।
विद्यालयका प्रिन्सिपल लक्ष्मण चौधरीका अनुसार आधुनिक युगमा विद्यार्थीभित्र रहेको प्रतिभालाई निखार्दै उच्च मनोबल विकास गराउने उद्देश्यले शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री, विज्ञानका प्रयोगात्मक नमूना तथा नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गरेका थिए।
यसैगरी, विद्यार्थीहरूले आफ्नो कला, संस्कृति, नृत्य तथा समसामयिक विषयवस्तुमा आधारित प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। जेन्जी आन्दोलनका घाइते र आन्दोलनका दृश्य चित्रणसमेत प्रदर्शनीमा समेटिएको थियो, जसले कार्यक्रमलाई थप सन्देशमूलक बनाएको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई विद्यालय परिवारले गम्छा र टीका लगाएर सम्मान गरेको थियो। साथै, कक्षा टप गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्दै विशेष सम्मान गरिएको विद्यालयले जनाएको छ।
हजारौँ अभिभावक, विद्यार्थी तथा सरोकारवालाको उल्लेखनीय सहभागिताबीच कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन २, शनिबार ०५:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन २, शनिबार ०५:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन २, शनिबार ०५:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन २, शनिबार ०५:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन २, शनिबार ०५:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन २, शनिबार ०५:२९
Next Post
सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ फाल्गुन २, शनिबार ०५:२९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ फाल्गुन २, शनिबार ०५:२९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ फाल्गुन २, शनिबार ०५:२९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ फाल्गुन २, शनिबार ०५:२९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ फाल्गुन २, शनिबार ०५:२९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ फाल्गुन २, शनिबार ०५:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.