Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन ३, आईतवार ०७:४२
औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

Loading

महेश सिंह, लहान (सिरहा) — सिरहाको औरही गाउँपालिका–५ मा नेपाली काङ्ग्रेसले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ। सिरहा निर्वाचन क्षेत्र नम्बर–२ का काङ्ग्रेस उम्मेदवार रामचन्द्र यादव ले घरदैलो अभियानका क्रममा काङ्ग्रेसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक योगदानबारे स्मरण गराउँदै यसपटक पनि औरही काङ्ग्रेसकै गढ हुने दाबी गरेका छन्।
घरदैलोका क्रममा उनले २००३ सालदेखि लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्दै आएको नेपाली काङ्ग्रेस ले संविधानको रक्षा, जनताको अधिकार संरक्षण र सुशासन स्थापनालाई प्राथमिकतामा राख्दै आएको बताए। “मेरो उम्मेदवारी संविधान, लोकतन्त्र र जनताको सुरक्षाका लागि हो,” उनले भने, “पहिला जनताको रक्षा, त्यसपछि विकास निर्माणमा तीव्रता दिन्छु।”
यादवले निर्वाचनपछि पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएको जानकारी दिए। उनले क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना तयार पार्ने र युवालाई रोजगारीसँग जोड्ने पहल गर्ने उल्लेख गरे।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा तथा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। मोथियाहीसहित आसपासका बस्तीमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुझाव र गुनासा सुनेका थिए।
स्थानीयवासीका अनुसार यादव जनतासँग सहज रूपमा घुलमिल हुने र समस्या समाधानमा चासो राख्ने नेता हुन्। कार्यक्रममा सहभागी समर्थकहरूले यसपटक काङ्ग्रेसलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
निर्वाचन नजिकिँदै जाँदा सिरहा–२ मा काङ्ग्रेसको चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ भने उम्मेदवार यादवको घरदैलो अभियानले चुनावी माहोललाई अझ तातो बनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
Next Post
धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ फाल्गुन ३, आईतवार ०७:४२
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ फाल्गुन ३, आईतवार ०७:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.