Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्व. लोकेंद्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विनयकुमार लाल कर्णलाई प्रदान

महेश सिंह by महेश सिंह
२०८२ पुष २६, शनिबार १६:२२
स्व. लोकेंद्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विनयकुमार लाल कर्णलाई प्रदान

Loading

महेश सिंह लहान सिरहा –स्वर्गीय पत्रकार लोकेंद्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा स्थापित स्व. लोकेंद्र बुढाथोकी पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार विनयकुमार लाल कर्णलाई प्रदान गरिएको छ।
पत्रकारितामार्फत सत्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई निरन्तर आत्मसात् गर्दै आएका कर्णलाई सो पुरस्कार प्रदान गर्दै महासंघले उनको योगदानको उच्च मूल्यांकन गरेको जनाएको छ। पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै सम्मान प्रदान गरेको थियो।
समारोहमा वक्ताहरूले स्व. लोकेंद्र बुढाथोकीले पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै उनको आदर्श र मूल्यलाई जोगाइराख्न यस्तो पुरस्कार स्थापना गरिएको उल्लेख गरे। साथै, पत्रकार विनयकुमार लाल कर्णको कर्मठता, निष्पक्ष रिपोर्टिङ र सामाजिक सरोकारप्रतिको प्रतिबद्धता युवा पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गरियो।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पुरस्कारमार्फत जिल्लास्तरमा क्रियाशील पत्रकारहरूको हौसला अभिवृद्धि गर्नुका साथै उत्तरदायी र मर्यादित पत्रकारितालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।
पुरस्कार प्राप्त गरेपछि पत्रकार कर्णलाई विभिन्न सञ्चारकर्मी, शुभेच्छुक तथा पत्रकार महासंघका पदाधिकारीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २६, शनिबार १६:२२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २६, शनिबार १६:२२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २६, शनिबार १६:२२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २६, शनिबार १६:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २६, शनिबार १६:२२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २६, शनिबार १६:२२
Next Post
मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष २६, शनिबार १६:२२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष २६, शनिबार १६:२२
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष २६, शनिबार १६:२२
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष २६, शनिबार १६:२२
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष २६, शनिबार १६:२२
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष २६, शनिबार १६:२२
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष २६, शनिबार १६:२२
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष २६, शनिबार १६:२२
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष २६, शनिबार १६:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.