Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ पुष २६, शनिबार १७:२२
समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

Loading

महेश सिंह लहान सिरहा- समाजवादी युवा संघ नेपालले आफ्नो पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सु-सम्पन्न गरेको छ। बैठकमा संघका विभिन्न स्तरका नेता–कार्यकर्ता तथा पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
बैठकमा संघको संगठनात्मक विस्तार, आगामी कार्यक्रम र युवा सशक्तिकरणसम्बन्धी रणनीतिहरूको समीक्षा तथा छलफल गरिएको जानकारी संघले दिएको छ। अध्यक्ष यादवले बैठकमा युवा नेतृत्व विकास, सामाजिक गतिविधि सुदृढीकरण र संगठन भित्रको सहकार्यलाई अझ प्रभावकारी बनाउनेमा जोड दिनुभएको थियो।
पदाधिकारी बैठकले संघका आगामी वर्षका कार्यक्रम, अभियान र गतिविधिहरूलाई व्यवस्थित र रणनीतिक रूपमा अघि बढाउने दिशा निर्देश गरेको बताइएको छ। बैठकमा उपस्थित सहभागीहरूले युवा संगठनको भूमिका सशक्त बनाउने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २६, शनिबार १७:२२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष २६, शनिबार १७:२२
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.