Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जाडोयाममा राहतः कामना सेवा विकास बैंकले लहान–५ मा सिरक बाँड्यो

महेश सिंह by महेश सिंह
२०८२ पुष १८, शुक्रबार ०७:०४
जाडोयाममा राहतः कामना सेवा विकास बैंकले लहान–५ मा सिरक बाँड्यो

Loading

महेश सिंह लहान सिरहा,-कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लहान शाखामार्फत लहान नगरपालिका–५ का गरिब, दलित तथा अति विपन्न परिवारलाई जाडोयामका लागि फाइबर सिरक वितरण गरेको छ।
बैंकका मधेस प्रदेश प्रमुख श्याम चवाईंले एक कार्यक्रमका बीच स्थानीय बासिन्दालाई सिरक वितरण गरेका हुन्। चिसो बढ्दै गएको समयमा गरिएको यस सहयोगले विपन्न समुदायलाई राहत पुगेको स्थानीयले बताएका छन्।

वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका–५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिति रहेको थियो। सहभागीहरूले बैंकको यस मानवीय पहलको सराहना गर्दै आभार व्यक्त गरेका छन्।

मधेस प्रदेश प्रमुख चवाईंले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमले समुदायसँग बैंकको सम्बन्ध थप सुदृढ बनाउने बताउँदै आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। लहान शाखा प्रमुखले पनि सामाजिक क्षेत्रमा बैंकको योगदान स्थानीयका लागि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १८, शुक्रबार ०७:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १८, शुक्रबार ०७:०४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १८, शुक्रबार ०७:०४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १८, शुक्रबार ०७:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १८, शुक्रबार ०७:०४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १८, शुक्रबार ०७:०४
Next Post
बलान–बिहुलमा चारदिने कृषि तालिम सम्पन्न, २७ कृषक समूहका अगुवा सहभागी

बलान–बिहुलमा चारदिने कृषि तालिम सम्पन्न, २७ कृषक समूहका अगुवा सहभागी

खेती अब जीविकाको आधार मात्रै होइनः नरहामा कृषकलाई नयाँ दृष्टिकोण

खेती अब जीविकाको आधार मात्रै होइनः नरहामा कृषकलाई नयाँ दृष्टिकोण

बोदेबरसाईन नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

बोदेबरसाईन नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष १८, शुक्रबार ०७:०४
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष १८, शुक्रबार ०७:०४
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष १८, शुक्रबार ०७:०४
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष १८, शुक्रबार ०७:०४
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष १८, शुक्रबार ०७:०४
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष १८, शुक्रबार ०७:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.