Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

महेश सिंह by महेश सिंह
२०८२ पुष ९, बुधबार ०५:००
लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

Loading

महेश सिंह लहान सिरहा— लहान नगरपालिका–३, अस्पताल चौकस्थित शान्ति लज नजिक देब नारायण महतोको निजी जग्गामा निर्माण गरिएको घर नगरपालिकाले भत्काएपछि स्थानीयस्तरमा विवाद उत्पन्न भएको छ। पीडित महतोका अनुसार करिब पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको घर बिना वैकल्पिक व्यवस्था भत्काइँदा आफू गम्भीर रूपमा चिन्तित र पीडित बनेको बताएका छन्।

नगरपालिकाले उक्त घर सडक विस्तार तथा चाइना कम्पनीको मापदण्डअनुसार करिब पाँच फिटभित्र परेको भन्दै भत्काएको जनाइएको छ। घर भत्काइने क्रममा देब नारायण महतो भावुक बनेका थिए भने घटनाले स्थानीयवासीको ध्यान तानेको छ।

वडा नम्बर ३ का अध्यक्ष राम दयाल महतोले भने आफूले पटक–पटक मापदण्डविपरीत निर्माण नगर्न आग्रह गरे पनि अटेर भएपछि नगरपालिकालाई जानकारी गराएको स्पष्ट पारे। “मसँग देब नारायण महतोप्रति कुनै व्यक्तिगत वा राजनीतिक पूर्वाग्रह छैन,” उनले भने, “वडामा भएका गतिविधि नगरपालिकालाई जानकारी गराउनु मेरो कर्तव्य हो। म वडाको पहरेदार हुँ।”

वडा अध्यक्ष महतोका अनुसार नगरपालिकाले आफ्नै निर्णय र कानुनी प्रक्रियाअनुसार संरचना भत्काएको हो। नगरपालिकाले राजनीतिक दबदबा देखाउँदै पूर्वाग्राही ढंगले काम गरेको भन्ने आरोपलाई भने उनले अस्वीकार गरे।
यता स्थानीय नागरिकहरूले भने संविधानले प्रत्याभूत गरेको गास, बास र कपास मौलिक हकअन्तर्गत पर्ने भन्दै घर भत्काउनु अघि वैकल्पिक व्यवस्था र मानवीय संवेदनशीलता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

नेपालको संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै नगरपालिकाले यस्ता कार्यमा थप जिम्मेवार बन्नुपर्ने उनीहरूको माग छ।

घटनाले लहान नगरपालिकामा संरचना भत्काउने क्रममा अपनाइने प्रक्रिया, मानवीय पक्ष र स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठाएको छ। स्थानीयवासीहरूले यस्ता कार्य निरन्तर भइरहेको आरोप लगाउँदै आगामी दिनमा पारदर्शी र संवेदनशील निर्णयको अपेक्षा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष ९, बुधबार ०५:००
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष ९, बुधबार ०५:००
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष ९, बुधबार ०५:००
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष ९, बुधबार ०५:००
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष ९, बुधबार ०५:००
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष ९, बुधबार ०५:००
Next Post
सिरहामा एन.सि.सी नेपालको ८औँ वार्षिकोत्सव भव्य

सिरहामा एन.सि.सी नेपालको ८औँ वार्षिकोत्सव भव्य

जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा दाता मुरारका परिवारद्वारा अवलोकन तथा विकाससम्बन्धी छलफल

जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा दाता मुरारका परिवारद्वारा अवलोकन तथा विकाससम्बन्धी छलफल

दाता परिवारबाट ४७ वर्षपछि प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण,अस्पतालले पायो आफ्नै जग्गा

दाता परिवारबाट ४७ वर्षपछि प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण,अस्पतालले पायो आफ्नै जग्गा

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष ९, बुधबार ०५:००
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष ९, बुधबार ०५:००
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष ९, बुधबार ०५:००
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष ९, बुधबार ०५:००
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष ९, बुधबार ०५:००
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष ९, बुधबार ०५:००
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष ९, बुधबार ०५:००
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष ९, बुधबार ०५:००
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ पुष ९, बुधबार ०५:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.