Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

महेश सिंह by महेश सिंह
२०८२ पुष ९, बुधबार ०३:१५
बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

Loading

महेश सिंह लहान सिरहा- बलान बिहुल गाउँपालिकाले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न एक वरिष्ठ कर्मचारीलाई अस्थायी जिम्मेवारी प्रदान गरेको छ।
गाउँपालिकामा कार्यरत श्री सकल देव मण्डल (नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्शन समूह, अधिकृत छैठौँ) लाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नियुक्त नहुन्जेलसम्म गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार सेवा प्रवाहलाई अवरुद्ध हुन नदिन, आर्थिक अनुशासन कायम गर्न तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले उक्त जिम्मेवारी प्रदान गरिएको हो। यस निर्णयबाट गाउँपालिकाका दैनिक प्रशासनिक कार्य,विकास योजना कार्यान्वयन र वित्तीय व्यवस्थापनलाई निरन्तरता मिल्ने अपेक्षा गरिएको छ। नवीन जिम्मेवारी प्राप्त गरेका श्री मण्डलको अनुभव, कार्यक्षमता र जिम्मेवारीबोधलाई ध्यानमा राख्दै अस्थायी जिम्मेवारी सुम्पिएको गाउँपालिकाको भनाइ छ।

गाउँपालिका परिवारले उनलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्म सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ९, बुधबार ०३:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ९, बुधबार ०३:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ९, बुधबार ०३:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ९, बुधबार ०३:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ९, बुधबार ०३:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ९, बुधबार ०३:१५
Next Post
धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष ९, बुधबार ०३:१५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष ९, बुधबार ०३:१५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष ९, बुधबार ०३:१५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष ९, बुधबार ०३:१५
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष ९, बुधबार ०३:१५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष ९, बुधबार ०३:१५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष ९, बुधबार ०३:१५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष ९, बुधबार ०३:१५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष ९, बुधबार ०३:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.