Nepal BBC
Friday, March 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

संघीय निर्वाचनका लागि जसपा नेपाल सिरहा–१ बाट सत्य नारायण यादवको नाम एकल प्रत्येक्ष उम्मेदवारका रूपमा सिफारिस

महेश सिंह by महेश सिंह
२०८२ पुष २, बुधबार ०७:१४
संघीय निर्वाचनका लागि जसपा नेपाल सिरहा–१ बाट सत्य नारायण यादवको नाम एकल प्रत्येक्ष उम्मेदवारका रूपमा सिफारिस

Loading

 महेश सिंह लहान सिरहा –फालगुन २१ गते हुन गइरहेको संघीय निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले जसपा नेपालको तर्फबाट प्रत्यक्षतर्फको एकल उम्मेदवारका रूपमा श्री सत्य नारायण यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

भेलामा पार्टीका क्षेत्रीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मधेसको हक–अधिकार, समान प्रतिनिधित्व र संघीय लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सत्य नारायण यादव उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरेका छन्।

त्यसैगरी, भेलाले समानुपातिक तर्फका उम्मेदवारहरूको नाम पनि सिफारिस गरेको छ। सिफारिस सूची अनुसार
राजलाल यादव, खडक नारायण चौधरी, जितेन्द्र प्रकाश महतो, भोला प्रसाद चौधरी र ललिता कुमारी यादव रहेका छन्।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत बनाउन संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र एकताबद्ध रूपमा चुनावी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। भेलाले सिफारिस गरिएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै निर्वाचनमा विजयी गराउन सबै कार्यकर्ता सक्रिय रूपमा लाग्न आह्वानसमेत गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ पुष २, बुधबार ०७:१४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
गोबर्द्धन बैरागी जनता माविमा एन.सि.सि. क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया 

गोलबजारमा मुसहर समुदायका दुई महिलाले पाए नागरिकता

विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ पुष २, बुधबार ०७:१४
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ पुष २, बुधबार ०७:१४
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ पुष २, बुधबार ०७:१४
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ पुष २, बुधबार ०७:१४
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ पुष २, बुधबार ०७:१४
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ पुष २, बुधबार ०७:१४
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.