Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजारमा मुसहर समुदायका दुई महिलाले पाए नागरिकता

महेश सिंह by महेश सिंह
२०८२ पुष २, बुधबार २३:१३
गोलबजारमा मुसहर समुदायका दुई महिलाले पाए नागरिकता

Loading

महेश सिंह लहान सिरहा –दलित महिला केन्द्र नेपाल (CDWN) र जर्मनीस्थित संस्था KURVE Wustrow को सहकार्यमा सञ्चालन भइरहेको “नेपालमा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तीकरण (सशक्त)” परियोजना अन्तर्गत गोलबजार नगरपालिकाका वडा नं. ६ र ८ का मुसहर समुदायका दुई महिलाले नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन्।

लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका ती महिलाहरूलाई परियोजनाको सहजीकरणमा आवश्यक प्रक्रिया पूरा गराई नागरिकता दिलाइएको हो। नागरिकता प्राप्तिसँगै उनीहरूको कानुनी पहिचान सुनिश्चित हुनुका साथै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता तथा राज्यका अन्य सेवा–सुविधामा पहुँचको बाटो खुलेको सम्बन्धित पक्षले जनाएको छ।

सीमान्तकृत तथा पछाडि पारिएका समुदायका महिलाहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले CDWN र KURVE Wustrow ले स्थानीय तहसँग समन्वय गर्दै नागरिकता, अधिकार सचेतना र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। परियोजनाले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २, बुधबार २३:१३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २, बुधबार २३:१३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २, बुधबार २३:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २, बुधबार २३:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २, बुधबार २३:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २, बुधबार २३:१३
Next Post
विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

विवादमा तानिएका शिक्षकको राजनीतिक उपस्थितिले शिक्षा प्रणालीमाथि प्रश्न

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

नेपाली कांग्रेस नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाल मुस्लिम संघ उदयपुरलाई निमन्त्रणा

सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

सुरुङ्गामा तीनदिने निःशुल्क आँखा शिविर, ३४१ जनामा मोतियाविन्दु पहिचान

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ पुष २, बुधबार २३:१३
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ पुष २, बुधबार २३:१३
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ पुष २, बुधबार २३:१३
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ पुष २, बुधबार २३:१३
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८२ पुष २, बुधबार २३:१३
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८२ पुष २, बुधबार २३:१३
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८२ पुष २, बुधबार २३:१३
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८२ पुष २, बुधबार २३:१३
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८२ पुष २, बुधबार २३:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.